nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ८, २०८३, ८:४३ मध्यान्ह
जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

धनुषा/जेठ ८ गते । जनकपुरधाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति धनुषाको आयोजनामा शुरु भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

शुक्रबार शुरु भएको प्रतियोगितामा एथलेटिक्स, भलिवल, कराते, तेक्वान्दो, कबड्डी सहितका खेलहरु हुनेछन् । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उदघाटन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुशकुमार यादवले गरेका छ्न।

एथलेटिक्स अन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर र ३००० मिटर दौड प्रतियोगिता, हाइ जम्प, लंग जम्प, ट्रिपल जम्प, रिले खेल, जेबलिङ्ग थ्रो सहितका प्रतियोगिता आयोजना गरिएको छ ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५ पालिकाका ५ सय बढी खेलाडीहरुको सहभागिता रहेको छ । धनुषाको हँसपुर नगरपालिका, क्षिरेश्वनाथ नगरपालिका, मिथिला नगरपालिका, मिथिला विहारी नगरपालिका र जनकनन्दनी गाउँपालिकाका खेलाडीहरु सहभागी भएका छन् ।

युवाहरु कुलतमा फसिरहेको समयमा खेलले युवामा अनुशासनको विकास गर्ने भएकाले यस्ता प्रतियोगिताहरु महत्वपूर्ण हुने गरेको प्रतियोगिताको उदघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुशकुमार यादवले बताए । उनले यस प्रकारका खेलहरु वर्षमा एक पटक मात्र नभई निरन्तर हुनु आवश्यक रहेको बताए । यसकालागि पालिका स्तरबाटै पहल हुनुपर्ने तर्फ उनले जोड दिए ।

उदघाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख अरविन्द यादव, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण सहितको उपस्थिति रहेको थियो ।

Tags: खेल खबरधनुषा खबर

Discussion about this post

Related Posts

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

लहानका विपन्न मुसहर परिवारलाई सुरक्षित आवास हस्तान्तरण

लहानका विपन्न मुसहर परिवारलाई सुरक्षित आवास हस्तान्तरण

सहिद कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सालाई

सहिद कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सालाई

कृषि उत्पादन घटेकाले मधेशको आर्थिक बृद्धि १.३१ प्रतिशत मात्र

कृषि उत्पादन घटेकाले मधेशको आर्थिक बृद्धि १.३१ प्रतिशत मात्र

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

ओली-गगनबीच सहमति : मधेसको मुख्यमन्त्री यादवलाई एमालेले पनि विश्वासको मत दिने

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा तिमिल्सिना

जनकपुरधाममा चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र

जनकपुरधाममा चलचित्र “कुम्भ” (The Reign of Power) को भव्य प्रमोसन कार्यक्रम सम्पन्न, स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनका लागि जनकपुरधाममा समन्वय बैठक सम्पन्न

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!