nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख ३, २०८३, ५:१५ मध्यान्ह
सिरहाको लहानमा क्रिकेट रङ्गशाला निर्माण सुरु

सिरहा/वैशाख ३ गते। सिरहाको लहान नगरपालिका-४ स्थित यज्ञभूमिमा सङ्घ र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको क्रिकेट रङ्गशालाको बिहिबार औपचारिक रूपमा शिलान्यास गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले एक विशेष समारोहबीच रङ्गशालाको शिलान्यास गरेका हुन्।

नगरपालिकाको गौरवको आयोजनाका रूपमा हेरिएको यस रङ्गशालाले स्थानीयस्तरमा रहेका क्रिकेट प्रतिभालाई प्रस्फुटन गराउन र ठूला प्रतियोगिताहरू आयोजना गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । रङ्गशाला निर्माणका लागि कुल आठ करोड २३ लाखको लागत अनुमान गरिएको थियो । प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ३० प्रतिशत ‘बिलो’ मा पाँच करोड ६२ लाखमा निर्माणको सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

यस आयोजनामा सङ्घीय सरकार र स्थानीय सरकारको संयुक्त लगानी रहेको छ । कुल लागतमध्ये तीन करोड सङ्घीय बजेटबाट प्राप्त भएको छ भने बाँकी लहान नगरपालिकाले व्यहोर्ने गरी आर्थिक स्रोत सुनिश्चित गरिएको छ । न्यून दरमा ठेक्का लागेकाले कामको गुणस्तरमा प्रश्न उठ्न सक्ने भन्दै नगरपालिकाले विशेष सतर्कता अपनाएको उनको भनाइ छ ।

लहान नगरपालिकाका योजना प्रमुख अनिक यादवले निर्माण कम्पनीलाई गुणस्तरबारे सचेत गराउँदै भने, धेरै न्यून दरमा आयोजनाको जिम्मेवारी लिए पनि निर्माण कम्पनीलाई कामको गुणस्तरमा कुनै छुट दिइने छैन । हामीले प्राविधिक टोलीमार्फत कडाइका साथ अनुगमन गर्नेछौँ र सम्झौता अनुसारकै स्तरीय संरचना निर्माण सुनिश्चित गर्नेछौँ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले लहानको समग्र विकासमा खेलकुद पूर्वाधार अनिवार्य रहेको बताए । उनले भने, लहानमा क्रिकेटप्रतिको क्रेज लोभलाग्दो छ, तर हाम्रा खेलाडीहरूसँग अभ्यास गर्ने उचित मैदान थिएन । यो रङ्गशाला निर्माण भएसँगै लहान खेलकुदको केन्द्र (हब) बन्नेछ । हामीले आगामी २०८३ साल चैतभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । यज्ञभूमि क्षेत्रमा निर्माण हुन लागेको यो रङ्गशालाले स्थानीय अर्थतन्त्र र पर्यटनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

‘माफी मागेका’ले फिफा अध्यक्षमा पदमा इन्फान्टिनो यथावत रहने

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले दुई वर्षको अन्तरालपछि बुधबार भर्चुअल माध्यमबाट जनतालाई सम्बोधन

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

‘आदिपुरूष’ को लेखकले रामायणको ट्रेलर हेरे पछि भने, ‘लज्जाबोधमा छु’

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत, भोली थप बार्ता हुने

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

यो बर्षायाम घरमा मनि प्लान्ट लगाउनुहोस, उन्नती र शान्ति प्राप्त गर्नुहोस

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि