nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधममा वडा कप २०८२ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नम्बर १४ विजय

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र १२, २०८२, ५:२३ मध्यान्ह
जनकपुरधममा वडा कप २०८२ क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नम्बर १४ विजय

धनुषा/गिरिजानन्द साह/चैत १२ गते। जनकपुरधाममा बिहीबार वडा कप २०८२ क्रिकेट प्रतियोगिता सुरु भएको छ । बाह्रविघा मैदानमा सुरु भएको क्रिकेट प्रतियोगिताको उदघाटन जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले गरेका छन् । रंगभुमी मैदान बाह्रबिघामा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले ब्याटिङ र जनकपुरधाम उपमहानगरपालिका वडा न.-१० को वडा अध्यक्ष मिथिलेश कर्णले बलिङ गर्दै वडा कपको उद्घाटन गरेका छन ।

खेलको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगर प्रमुख मनोज साहले खेलाडीहरुलाई क्रिकेट खेल जगतमा आफ्नो छबि बनाउन र सफल हुनको लागि कोशिस गर्न सुझाव दिएका छन । उनले मधेश प्रदेश क्रिकेट सहित अन्य खेलहरुमा अगाडी आईरहेको र खेलाडीहरुलाइ आगामी दिनमा अगाडी बढन धेरै सम्भावना रहेको बताएका छ्न । साथै यस्तो आयोजकले प्रतियोगिताहरुको आयोजना गरेर खेलाडिहरुलाई प्रोत्साहन र उर्जावान बनाईरहेको बताएको छन्। अहिलेको युवा पुस्ता खेलमा व्यस्त रहदा लागुऔषध तिर ध्यान नपुग्ने र युवाहरको भोलिको भविश्य उज्वल रहने बताए।

जनकपुरको बाह्रबिघा रंगभूमि मैदानमा सुरु भएको प्रतियोगिता चित्रगुप्त सेवा समिति र जनकपुरधाम उपमहानगरपालिका वडा न.-१० को सहकार्यमा आयोजनामा भईरहेको छ। आजको उद्घाटन कार्यक्रमको अध्यक्षता जनकपुरधाम उपमहानगरपालिका वडा न.-१० का अध्यक्ष मिथिलेश कर्णले गरेका थिए भने कार्यक्रमको प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह,अतिथिमा न्यु भिजन नेपालका अध्यक्ष अम्भु साह,हरी स्पोर्ट्स जोनका हरी शंकर साह लगायत खेलाडीहरु र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेका थिए।

आजको उद्घाटन खेलमा जनकपुरधाम उपमहानगरपालिका वडा न. १४ को टिम ४ विकेटले विजय भएको छ । बिहिवार जनकपुरधाम उपमहानगरपालिका वडा न.-५ लाई पराजित गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा न.-१४ विजयी भएको हो । खेलमा जनकपुरधाम उपमहानगरपालिका वडा न.-५ ले पहिले ब्याटिङ गर्दै १७.२ ओभरमा अल आउट हुदै ८८ रन बनाउदै प्रतिद्वन्द्वी टिमलाई जितको लागि ८९ रनको सामान्री लक्ष्य दिएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा न.-५ को टिमका लागि ईमरानले ३३ रन र दिपक दसले १२ रनको योगदान दिएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा न.-१४ को तर्फबाट बलिङ गरेका रुपेशले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट र राजीवले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिन सफल भएका थिए । त्यस्तै अमितले १,कृषले १ र दिपकले १ विकेट लिन सफल भएका थिए।

खेलमा जवाफि ब्याटिङका जनकपुरधाम उपमहानगरपालिका वडा न.-१४ का खेलाडीहरुले १२.१ ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाउदै खेल जित्न सफल भयो । जनकपुरधाम उपमहानगरपालिका वडा न.-१४ को खेलाडीहरु मध्ये रुपेश यादवले सर्वाधिक ३७ रन बनाए भने कृष रानाले २० रन बनाए । जनकपुरधाम उपमहानगरपालिका वडा न.-५ को टिमका लागि बलिङ गरेका नुरे ३ ओभरमा २९ रन खर्चेर १ विकेट र दिपक दासले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिन सफल भएको थियो ।

यस वडा कपको डाइरेक्टर हरी शंकर साह,एड्मिनिस्ट्रेटर अम्भु प्रसाद साह, डेन्टल पार्टनर र को स्पोनसर गिता आस्पीरेशन प्रा.लि.देवी चोक,मेडिकल पार्टनर ओम फिजियो थेरापी,टाईटल स्पोन्सर युरो पेन्टस,मिडिया कोर्डिनेटर सजिलो पोस्ट,स्पोर्ट्स पार्ट्नर हरीस स्पोर्ट्स जोन,स्पोर्टिङ्ग क्लब श्री राजदेवी युवा कमिटी र न्यु भिजन नेपाल रहेको छ। वडा कपको संयोजक अरविन्दका अनुसार भोलि २ वटा खेल हुनेछ। पहिलो खेल बिहान ८ बजे वडा न. १२ र २४ बीच हुनेछ भने दोस्रो खेल दिउँसो १२:३० बजे वडा न. -८ र वडा न.- २० बीच हुनेछ। प्रतियोगिता नकआउट (Knockout) प्रणालीमा खेलाइदै छ भने खेलमा सेतो लेदर बल (White Leather Ball) बाट भईरहेको छ । खेलका सम्पूर्ण नियमहरू अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का प्रचलित मापदण्डअनुसार रहेको जानकारी संयोजक प्रशान्त अरविन्दले दिएको छ।

 

 

Tags: खेल खबर

Discussion about this post

Related Posts

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

आगामी वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुरु हुनेछ ः मुख्यमन्त्री यादव

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षामाथि जोड दिदै पत्रकार महासंघ मधेशको पाँचौँ साधारणसभा सम्पन्न

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सान्भी कलेक्सन जनकपुरको सस्तो र लोकप्रिय किनमेल गन्तव्य

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

सङ्घीयताको कार्यान्वयन: मधेस प्रदेशका स्थानीय तहबाट करदाता सेवा

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

व्याहुत सुडी सेवा समिति जनकपुरधामको महाधिवेशन सम्पन्न

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

रौतहटमा ट्राफिक जनचेतना सप्ताहः चेकजाँच देखि विद्यालयमा प्रशिक्षणसम्म

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

भदौंसम्म राप्रपाको जिल्ला अधिवेसन, मंशिरमा केन्द्रिय महाधिवेसन

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

स्रोत नखुलेको नगद २२ लाख नगदसहित पक्राउ

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

भोली देखी सुरू हुने रास्वपा महाधिवेसनमा ५ प्रतिवेदन पेश हुने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!