nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेनजी आन्दोलन: मधेस प्रदेशसभामा ४० करोडको क्षति भएको अनुमान

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १, २०८२, ८:५७ मध्यान्ह
जेनजी आन्दोलन: मधेस प्रदेशसभामा ४० करोडको क्षति भएको अनुमान

असोज १ गते। जेनजी आन्दोलनपछि खण्डहरमा परिणत भएका मधेस प्रदेशसभाको सरसफाई सुरु गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका कुवारामपुरस्थित प्रदेशसभामा आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी, तोडफोड तथा लुटपाट गरेपछि बाँकी रहेको भवनाशेष हटाउन सुरु गरिएको हो।

प्रदेशसभा बैठक बोलाउनुपर्ने भएकाले बैठक बस्ने भनव, प्रशासन शाखा लगायतको भवनमा सरसफाईको काम सुरु गरिएको छ। सभामुख रामचन्द्र मण्डलका अनुसार तोडफोड तथा आगजनीमा मधेस प्रदेशसभामा ३०–४० करोड रुपैयाँ बराबरको क्षति पुगेको छ।

आगजनीका कारण प्रदेशसभाका सातै दलका संसदीय दलको कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि सचिवालयका अधिकांश शाखा क्षतिग्रस्त भएका छन्। तोडफोड र आगजनीको क्रममा सचिवालयको एउटा हायस पूर्ण रूपमा जलेको र अर्कोमा आंशिक क्षति पुगेको छ। कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखा लगायतका सामग्री तोडफोड गरी जलाइएको र लुटपाट गरिएको सचिवालयले जनाएको छ।

सभामुख मण्डलले प्रदेशसभालाई पुनः पहिलाको अवस्थामा फर्काउन मंगलबारदेखि सरसफाई सुरु गरिएको बताए। उनले भने कि भवनमा प्रदेशसभा बैठक सञ्चालन हुनेगरी काम भइरहेको छ, तर आवश्यक परेमा प्रदेशसभाको छेउमै रहेको कभर्ड हलमा पनि बैठक सञ्चालन गर्न सकिने सम्भावना छ।

मधेस प्रदेशमा अबको एक महिनाभित्र मधेस प्रदेशसभा बैठक अनिवार्य रूपमा बोलाउने स्थिति उत्पन्न भएको छ। मधेस सरकारले दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्री र मन्त्रीलाई फिर्ता बोलाउन जनमत पार्टी संसदीय दलले प्रदेश प्रमुख र प्रदेशसभामा पत्र बुझाएपछि नयाँ सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको हो। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बन्ने सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले त्यस अवधिभित्र बैठक सञ्चालन गर्न प्रदेशसभा सचिवालयले तयारी थालेको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

भरतपुरमा फोहोरमैला व्यवस्थापन नीतिनिर्माणलाई पहिलो प्राथमिकता

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

मानव अधिकार रक्षकको अवस्था तथा सवाल र सरोकारवालाहरूको भुमिका विषयक छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

सरकारको एक निर्णयबाट खारेजीमा परे कर्मचारीका १२ वटा ट्रेड युनियन

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा.डा अग्रवाल

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

क्रिकेटर आरिफ शेख सहायक हवल्दारमा बढुवा

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

निर्माण व्यवसायी सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

सहकारी बचतकर्ताको रकम जेठ पहिलो सातादेखि फिर्ता गरिने

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

जनकपुरधाममा २ अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल निर्माण सुरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

यी हुन मन्त्रिपरिषद् बैठकको आजका निर्णयहरु

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!