nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जेनजीको प्रदर्शनले रोकिएको ‘अभिमन्यु’ अब असोज १३ फूलपातीको दिन देखि हुने

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ ३०, २०८२, १:१२ मध्यान्ह
जेनजीको प्रदर्शनले रोकिएको ‘अभिमन्यु’ अब असोज १३ फूलपातीको दिन देखि हुने

भदौ ३० गते। नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ अब आउने असोज १३ गते अर्थात् फूलपातीका दिनदेखि प्रदर्शनमा आउने भएको छ। चलचित्र निर्माण कम्पनी सेभेन सिज नेपालले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ मिति सार्वजनिक गरेको हो।

यसअघि भदौ २७ गते रिलिज हुने तय भए पनि जेनजी आन्दोलनका कारण सो मितिमा प्रदर्शन सम्भव नभएपछि मिति सारिएको निर्माण पक्षले जनाएको छ। सेभेन सिज नेपालले विज्ञप्तिमा भनेको छ, “देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शन स्थगित गर्नुपरेको हो। तर अहिलेको आमूल परिवर्तनलाई सकारात्मक दृष्टिले लिएर चलचित्र उद्योगलाई निरन्तर गतिशील बनाउन असोज १३ लाई नयाँ प्रदर्शन मिति घोषणा गरेका छौँ।”

चलचित्रका निर्माता विनोद पौडेलले प्रचारप्रसारमा खर्च भइसकेकाले लामो समयसम्म रोकिराख्नु उपयुक्त नदेखिएको बताए। उनले भने, “हामी सोचविचार गरेरै फूलपातीमा रिलिज गर्ने निर्णयमा पुगेका हौँ। कसैसँग जुध्ने हाम्रो उद्देश्य होइन। परिस्थितिले बाध्य बनाएर असोज १३ मा ल्याएको हो।”

सुशान्त गौतमद्वारा निर्देशित र मुकेश खनालले लेखेको यस चलचित्रमा कलाकार कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायतको अभिनय रहेको छ।

चलचित्रको निर्माण विनोद पौडेल र गुञ्जन गिरीले गरेका हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ कार्यकारी निर्माताको भूमिकामा छन्।

 

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

धनुषा– १ का रास्वपा उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

बालिका मृत्यु प्रकरणः दोषीलाई कारबाही गर्न माग

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन

यस वर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यस वर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

जनकपुरधामको रमानन्द चौकमा ट्राफिक व्यवस्थापनका लागि फ्लेक्सिबल रिफ्लेक्टिभ रिङ जडान

जनकपुरधामको रमानन्द चौकमा ट्राफिक व्यवस्थापनका लागि फ्लेक्सिबल रिफ्लेक्टिभ रिङ जडान

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!