nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ब्लड फर नेपाल सातौँ वर्षमा प्रवेश, २५ हजार बढीलाई रगत व्यवस्थापन

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ४, २०८२, १०:४९ मध्यान्ह
ब्लड फर नेपाल सातौँ वर्षमा प्रवेश, २५ हजार बढीलाई रगत व्यवस्थापन

गिरिजानन्द साह/श्रावण ४ गते। रगत अभावका समस्या न्यूनीकरण गर्ने उद्देश्यले स्थापित स्वयंसेवी संस्था ब्लड फर नेपाल स्थापना भएको सात वर्ष पूरा गरी सातौँ वार्षिकोत्सव मनाइरहेको छ।

धनुषा निवासी सरोज कुमार महतोद्वारा स्थापना भएको यस संस्थाले हालसम्म २५ हजार ३८२ जनालाई रगत व्यवस्थापन गरिसकेको जनाएको छ। रगत नपाइरहेका बिरामीहरूलाई रक्त सञ्चार केन्द्र र रक्तदाता बीच समन्वय गर्दै देशव्यापी रुपमा संस्था सक्रिय रहेको छ।

संस्थाका सचिव भवानी साहका अनुसार ४ हजार ३९३ जना रक्तदातालाई परिचालन गरी ६ हजार ९८२ पिन्ट रगत संकलन गरि विभिन्न रक्त सञ्चार केन्द्रहरूमा हस्तान्तरण गरिएको छ। उनले थपे, “२४० वटा रगतका कुरा अर्थात् रक्तदान जनचेतना कार्यक्रम, १ हजार ४२५ जनाको रगत समूह परीक्षण, १२८ जनाको मधुमेह परीक्षण, ८ हजार १०० जनालाई मास्क वितरण र ३ हजार ५०० जनालाई जीवनजल वितरण गरिएको छ।”

कोषाध्यक्ष अर्चना झा बताउँछिन्, “आर्थिक चुनौतीहरू अझै ठूलो छन्, तथापि हामी विभिन्न संघसंस्थासँग सहकार्य गर्दै आएका छौं र आगामी दिनमा अझ सशक्त साझेदारीको अपेक्षा छ।”

संस्थाका उपाध्यक्ष सन्तोष यादवले युवाहरुलाई संस्थासँग जोड्न कलेज प्रतिनिधि, संस्थाहरूलाई एसोसिएट मेम्बर तथा आजीवन सदस्य बनाउने अभियान सुरु गरिएको जानकारी दिए।

कार्यकारी केन्द्रिय सदस्य मनिष भाद्रले रक्तदान कार्यक्रम, रक्तसेवा हटलाइन, रगत समूह परीक्षण र स्वास्थ्य शिविरजस्ता कार्यक्रमहरू निरन्तर सञ्चालनमा रहेको जानकारी गराए।

केन्द्रिय सदस्य अजय यादवका अनुसार ब्लड फर नेपाल देशका सबै प्रदेशमा प्रतिनिधिसहित सक्रिय छ, गण्डकी प्रदेशमा भने सहकार्यका माध्यमबाट कार्यक्रम गरिँदै आएको छ।

सदस्य रामविनय यादवले सामाजिक सञ्जालले संस्थाको अभियानलाई देश–विदेशमा फैलाउन ठूलो सहयोग पुगेको बताए।

संस्थाका वरिष्ठ सल्लाहकार क्षितिज कार्की भन्छन्, “देशमै सक्रिय रक्तसेवा संस्था ब्लड फर नेपालसँग जोडिन पाउँदा गर्व लाग्दछ।”

संस्थापक सरोज महतोले सात वर्षको यात्रामा साथ दिने सम्पूर्ण रक्तदाता, सदस्य, सहकार्य संस्था र शुभेच्छुकप्रति आभार व्यक्त गर्दै भने, “देशभर रक्त अभाव कम गर्न अझ धेरै काम गर्नुछ, र यो सहकार्यविना सम्भव छैन।”

उनले सबैलाई अपिल गर्दै भने, “आउनुहोस्, सँगै मिलेर ‘रगतका कुरा’ देशभर फैलाऔं र रगत अभाव हटाऔं।”

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!