nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पर्सा:कारको ठक्करबाट बाघको मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १८, २०७७, ७:०१ मध्यान्ह
पर्सा:कारको ठक्करबाट बाघको मृत्यु

पर्सा।पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–हेटौँडा खण्डमा गाडीको ठक्करबाट दुर्लभ मानिने पाटे माघको मृत्यु भएको छ । शनिबार बिहान साढे सात बजे हेटौँडाबाट निजगढतिर जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले ठक्कर दिँदा अन्दाजी १० वर्षकाे पोथि बाघ मरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।

जितपुर सिमरा उपमहानगरपालिका– २१ (पथलैयाबाट २ किलोमिटर उत्तर) मा बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि बाघ सडकमा बजारिएको थियो । बाघको टाउकोमा गम्भीर चोट देखिन्छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएकाे इलाका प्रहरी कार्यालय निजगढले जनाएकाे छ । राष्ट्रिय निकुञ्जअन्तर्गत सडकमा वन्यजन्तु आउजाउ गरिरहने भएकाले सरकारले ‘सचेतना अभियान’ चलाउँदै आएको छ ।ठाउँठाउँमा लेखिएका छन्, ‘सावधान, जनावरहरू बाटो काट्दैछन् ।’ तर पनि मानवीय असावधानीका कारण जनावरहरूमाथि  दुर्घटना हुने गरेको छ । ‘होइन, वन्यजन्तु रहने र सडक काट्ने क्षेत्रमा, अझ जानकारीका लागि त्यत्रा होर्डिङ बोर्ड राखेको देख्दादेख्दै पनि किन मानिसहरूले सवारीसाधन तीव्र गतिमा चलाउँछन् के ? एकैछिन गन्तव्यमा पुग्न ढिलो भएर के भयो त ? यस्तो दुर्घटना त घट्दैन थियो होला नि ?’, प्रत्यक्षदर्शी संयक चौलागाईंले प्रश्न गरे । 

पाटे बाघको पोथि प्रजाति अत्यन्तै दुर्लभ मानिन्छ । नेपालमा पोथि बाघको संख्या न्यून छ । प्राकृतिक वासस्थानमा रहेका पाटे बाघको सरदर आयु १६ वर्ष मात्रै हो । प्रहरीले गाडीधनी अजयकुमार मिश्रलाई नियन्त्रणमा लिएको छ । मिश्रमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०१९ आकर्षित हुने सूचना अधिकारी यादवले बताए । यस ऐनअनुसार निकुञ्जले पाँचदेखि १५ वर्ष कैद र पाँचदेखि १० लाखसम्म जरिवाना मागदाबी गर्नेछ ।  

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि