nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

परराष्ट्र मन्त्री माननीय डा. आरजु राणा देउवाद्वारा “The Soul of Nepal” नामक पुस्तक भोलि विमोचन हुँदै

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३, २०८२, १२:३५ मध्यान्ह
परराष्ट्र मन्त्री माननीय डा. आरजु राणा देउवाद्वारा “The Soul of Nepal” नामक पुस्तक भोलि विमोचन हुँदै

गिरिजानन्द साह/वैशाख ३ गते। नेपाली समाज, संस्कृति, इतिहास र आत्माको गहिरो चित्रण गर्ने कृति “The Soul of Nepal” भोलि वैशाख ४ गते (बिहीबार) काठमाडौंको राष्ट्रिय सभा गृहमा विमोचन गरिने भएको छ। पुस्तकको विमोचन कार्यक्रम दिउँसो २:०० बजे सुरु हुनेछ।

यो महत्वपूर्ण कृति Youth Alliance for Development (YAD Nepal) का संस्थापक अध्यक्ष डा. महेश्वरी कुँवर द्वारा झण्डै ३ वर्षको गहिरो अध्ययन र अनुसन्धान पश्चात् तयार पारिएको हो। नेपाल र नेपालीको आत्माको गहिरो विश्लेषण, संस्कृति र पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यले लेखिएको यस पुस्तकमा समावेश सामग्रीले पाठकमा गहिरो चेतना र सन्देश दिन अपेक्षा गरिएको छ।

पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय डा. आरजु राणा देउवा रहनेछिन्। साथै विशेष अतिथि रुपमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री श्री बद्री प्रसाद पाण्डे, सातवटै प्रदेशका मुख्यमन्त्रीहरु, वरिष्ठ सरकारी अधिकारीहरु, विभिन्न क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरुको उपस्थित रहने कार्यक्रम आयोजकले जनाएको छ।

कार्यक्रमको आयोजना YAD Nepal द्वारा गरिएको हो। संस्थाले एक औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारण, लेखक, शोधकर्ता, युवा, तथा देशप्रेमी सबैलाई कार्यक्रममा उपस्थित भई पुस्तक विमोचनलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

पुस्तक “The Soul of Nepal” नेपाली चेतना, सम्पदा र सामाजिक यथार्थको प्रतिनिधि दस्तावेजको रुपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Tags: समाचार

Discussion about this post

Related Posts

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

बाढीपीडितको राहतका लागि वर्मा मेडिकल हलका सञ्चालक वर्माले दिए २ लाख

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

कर्णालीमा बहु अपाङ्गता भएकालाई `घरमै बिधालय´ सुरू हुदैँ

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

नेपाली पहलवान त्रिलोकी यादव विश्व नोमाङ गेम्समा पाँचौं स्थानमा

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

भोटेकाशी बाढीमा परि कर्णालीका दुईको मृत्यू, अझै २४८ सम्पर्कविहीन

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

रूस-युक्रेन युद्धविराम प्रयास: ट्रम्पका दुई प्रतिनिधि मस्कोमा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

सिँचाइ अभावले मधेशमा धान उत्पादन घट्दै,  ४९.४४ प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

यसरी गराउनुहाेस्, विपत्तिमा पारिवारिक धैर्य र मनोसामाजिक सबलीकरण

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

आजको इतिहास: विश्व भ्रमणको पहिलो कीर्तिमानदेखि महिला मताधिकारसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

नेपालमा आज: जुद्ध शमशेर प्रधानमन्त्री नियुक्तिदेखि हिमताल विस्फोटसम्म

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

चन्डिकाको उद्धार आशाको किरण जगाएको छ : प्रधानमन्त्री शाह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि