nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सभामुख रामचन्द्र मण्डलद्वारा शिक्षा क्षेत्रमा जोड दिन आग्रह

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २९, २०८१, ११:१२ मध्यान्ह
सभामुख रामचन्द्र मण्डलद्वारा शिक्षा क्षेत्रमा जोड दिन आग्रह

module: a; hw-remosaic: 0; touch: (0.49907407, 0.49907407); modeInfo: ; sceneMode: Night; cct_value: 5625; AI_Scene: (-1, -1); aec_lux: 121.82802; hist255: 0.0; hist252~255: 0.0; hist0~25: 0.0;

जनकपुरधाम/चैत २९ गते। मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। डिक्का महासङ्घको दोस्रो महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख मण्डलले डिक्का समुदायमा आबद्ध जातजातिका अगुवा नेताहरूलाई शिक्षा विस्तारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका हुन्।

कार्यक्रममा सभामुख मण्डलले समाजको समग्र विकासका लागि शिक्षा र लिडरसिप क्षमताको अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै, समुदायलाई सक्षम बनाउने दिशामा अगाडि बढ्न आग्रह गरे।
डिक्का महासङ्घका अध्यक्ष अनिल सदाको अध्यक्षतामा सम्पन्न उक्त सत्रमा पूर्वमन्त्री शिवकुमार मण्डल, मधेस प्रदेशका पूर्वराज्यमन्त्री सुरेश मण्डल तथा महासङ्घका जिल्ला र केन्द्रीय नेताहरूले पनि आफ्ना धारणा राखेका थिए।

महासङ्घमा धानुक, केबट, कुर्मी र अमात्य जातिका समुदाय आबद्ध छन्। १५ वटा जिल्लाबाट प्रतिनिधित्व रहेको यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी समेत गरेको आयोजकहरूले जानकारी दिएका छन्।
महाधिवेशनले डिक्का समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक उत्थानमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

Tags: समाज

Discussion about this post

Related Posts

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

रास्वपाले राजनीतिक संस्कार परिवर्तन गर्नेछ : स्वर्णिम वाग्ले

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

अकबरे खुर्सानीले फेरिएको भोजपुरः रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’मार्फत मात्रै

बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’मार्फत मात्रै

साहिद कपुरकाे ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

साहिद कपुरकाे ‘ककटेल २’ ले बनायो पहिलो दिनमा नै पाँच रेकर्ड

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

योग दिवसः यी हुन योगाले फिट ५ ओटीटी अभिनेत्री

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

लिच्ची धेरै खाँदा बढनेछ माेटाेपना, बिग्रन सक्छ पाचन प्रणाली

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधामको साधारणसभा सम्पन्न, अध्यक्षमा प्रविन कुमार महतो निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

लियो क्लब अफ जनकपुरधाम क्यापिटलको साधारणसभा सम्पन्न, विकास साह पुनः अध्यक्षमा निर्विरोध निर्वाचित

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

रास्वपा महाधिवेसनमा ४ हजार २११ प्रतिनिधि रहने, आज उदघाटन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!