nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आन्तरिक रोजगारी सृजना गर्न गृहणी महिलालाई आवश्यक सिप प्रदान गर्नुपर्छः श्रममन्त्री भण्डारी

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र २७, २०८१, ८:५३ मध्यान्ह
आन्तरिक रोजगारी सृजना गर्न गृहणी महिलालाई आवश्यक सिप प्रदान गर्नुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौं/चैत २७ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गृहणी महिलालाई आवश्यक सिप प्रदान गर्न सके आन्तरिक रोजगारी सृजना गर्न सहायक सिद्ध हुने बताउनु भएको छ ।

बुधवार मन्त्रालयमा नेपाल हस्तकला महासंघ र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबीच श्रम सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले घरमा बसेर काम गर्न सक्ने गृहणी महिलालाई आवश्यक सिप प्रदानगरी अरुलाई पनि रोजगार प्रदान गर्न सक्ने सम्भावना रहेको बताउनु भयो । उनीहरुले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नु पर्नेमा मन्त्री भण्डारीले जोड दिनुभयो ।

उक्त अवसरमा मन्त्री भण्डारीले छिटै रोजगारका लागि राष्ट्रिय स्तरको पोर्टल श्रमसन्सार ल्याउन लागिएको जानकारी दिँदै यसले आन्तरिक रोजगारीका लागि सृजना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल हस्तकला महासंघसँग गरिएको सम्झौताले लोप हुन लागेको पेशा तथा दक्ष व्यक्ति उत्पादन गर्नका लागि सहायक सिद्ध हुने जिकिर गर्दै यसले वैदेशिक रोजगारमा हुने निर्भरतालाई केही हदसम्म कम गर्न सहयोग सावित हुने बताउनु भयो । उहाँले दक्ष जनशक्ति निर्माण गर्न सके नेपालमा पनि अवसरको कमी नहुने औंल्याउनु भयो ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

अमेरिकाले जमिन मुनी किन राख्यो, २५० बर्ष पछि मात्रै खोलिने ‘टाइम क्याप्सुल’

अमेरिकाले जमिन मुनी किन राख्यो, २५० बर्ष पछि मात्रै खोलिने ‘टाइम क्याप्सुल’

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

गगन थापाको टिप्पणीः सरकार ‘लाइफ’मा भन्दा ‘लाइक’ मा बढी खुसी देखियो’

गगन थापाको टिप्पणीः सरकार ‘लाइफ’मा भन्दा ‘लाइक’ मा बढी खुसी देखियो’

भेनेजुएलाका भुकम्पमा परेका मध्ये अझै ४३ हजार बेपत्ता

भेनेजुएलाका भुकम्पमा परेका मध्ये अझै ४३ हजार बेपत्ता

परेश रावल पछि ‘हेराफेरी ३ ‘ वाट प्रियदर्शन पनि बाहिरिए

परेश रावल पछि ‘हेराफेरी ३ ‘ वाट प्रियदर्शन पनि बाहिरिए

खामोनीको शव यात्रा हुने पाँच सहरका यस्ता छन बिशेषता

खामोनीको शव यात्रा हुने पाँच सहरका यस्ता छन बिशेषता

आँपकाे बाेक्रा नफाल्नुहाेस्, पाउनु हुनेछ धेरै फाइदा

आँपकाे बाेक्रा नफाल्नुहाेस्, पाउनु हुनेछ धेरै फाइदा

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

जनकपुरधामका सबै विद्यालयमा कक्षा १–८ सम्म मैथिली माध्यमको स्थानीय पाठ्यक्रम अनिवार्य

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

एम्नेस्टी इन्टरनेसनल युथ–५७ जनकपुरधामको संयोजकमा मनिष झा श्री ओम सर्वसम्मत चयन

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

कानूनी ज्ञानको अभावले अदालतमा मुद्दाको चाप बढेको छ : मुख्यमन्त्री कृष्ण यादव

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!