nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : एकदिने ‘चुरे’ संवाद कार्यक्रम सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र १८, २०८१, ६:२१ मध्यान्ह
सिरहा : एकदिने ‘चुरे’ संवाद कार्यक्रम सम्पन्न

विष्णुदेव सरदार/लहान/चैत १८ गते । चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई’ भन्ने मूल नाराका साथ सिरहामा चुरे संवाद कार्यक्रम सम्पन्न भएको छ। वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेशद्वारा आयोजिक उक्त सिरहाको लहान नगरपालिका वडा नम्बर १५ हात्तीदह कार्यक्रम गरिएको छ। चुरे क्षेत्र संरक्षणका विभिन्न पक्षबारे छलफल गरिएको छ।

मन्त्रालयका प्रदेश सचिव उद्धव बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिभिजन वन कार्यालय, सिरहा , सप्तरी , उदयपुरका प्रमुखहरुको उपस्थितिमा चुरे क्षेत्रको संरक्षण, विशेषता, वर्तमान अवस्था, संरक्षण प्रयासहरू र आगामी रणनीतिहरूबारे कार्यक्रम गरिएको छ ।

कार्यक्रममा गोलबजार नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष सुरेन्द्र सिंहले भने -‘ चुरे’ संरक्षणमा देखिएका समस्या समाधानका लागि सरोकारवाला पक्ष इमान्दार नभएको आरोप लगाए। उनले सरकार तथा सरोकारवाला निकायहरू स्वयं नै चुरे संरक्षणमा गम्भीर नदेखिएको भन्दै, होटलमा बसेर मात्र चुरे संरक्षण गर्न नसकिने ठोकुवा गरे। अहिले गैरकानुनी रुपमा क्रसरहरु संचालनमा छन् तर सरोकारवाला बेखबर रहेको बताउँछन् ।

त्यसैगरी, अर्का व्यक्ता मिर्चैया नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिनेश कुमार मण्डलका अनुसार – सिरहामा प्रहरी , प्रशासनको मिलेमतोमा क्रसर संचालनमा रहेको बताउँछन् । क्रसरबलाहरुले उत्खननमा ठुलो-ठुलो मेसिन प्रयोग गर्छन् तर, उनीहरूलाई निकायले कार्वाही गर्न सकिरहेको छैन ।

यो सँगै हात्तीदह सिमसार तथा पर्टकीय क्षेत्र लहान -१५ का अध्यक्ष रुद्रनारायण चौधरीले भने – जबसम्म चुरे दोहोन, चुरे अतिक्रम , वन फडानी नरोके, वन संरक्षण हुन सक्दैनन् । यसमा व्यक्तिको मानसिकता सकारात्मक हुनुपर्छ बताए । वहाँले ५ ‘ज’ यसरी खण्डन गर्छन् – जल, जमिन , जङ्गल , जनता , जनावर एकअर्काका परिपुरक हुन् यसलाई संरक्षण, संवर्धानमा जोड दिनु पर्ने बताए ।

सहभागी वक्ताहरूले इमान्दारिताका साथ काम गरे मात्र चुरे संरक्षण सम्भव हुने सुझाव दिइएका छन् । उनीहरूले चुरे विनाशका कारण मधेशमा चापाकलका पानी सुक्न थालेको, खोला-नदीको पानीको सतह घटेको, जलचर प्राणी संकटमा परेको र तापक्रम तीव्र रूपमा बढेको उल्लेख गरे। वक्ताहरूले चुरे संरक्षण नगरे ठूलो प्राकृतिक संकट आउने चेतावनी दिँदै सरकारले तत्काल ध्यान दिनुपर्ने बताउँछन् ।

कार्यक्रमको सहजीकरण मन्त्रालयका भू-संरक्षण अधिकृत नमो नारायण मिश्रले गरेका थिए। आजको कार्यक्रममा सिरहा सप्तरी , उदयपुर , धनुषासहितको स्थानीयका वडाध्यक्ष, डिभिजन वन कार्यालयका प्रमुखहरु वडासदस्यहरु सहित करिब ६० जनाको उपस्थिति रहेको थियो।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि