nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गोलबजार नगरपालिकाको नमूना भनिएको उपभोक्ता समितिले गरे काम शुरु, कसैले पनि गिद्धे नजर नडाल्न समितिको आग्रह

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ५, २०७७, ६:४० मध्यान्ह
गोलबजार नगरपालिकाको नमूना भनिएको उपभोक्ता समितिले गरे काम शुरु, कसैले पनि गिद्धे नजर नडाल्न समितिको आग्रह

संजय यादव,गोलबजार।सिरहामा मुसहर समुदायको सहभागिता र नेतृत्वमा सडक आरसिसि ढलानको लागि गठन भएको उपभोक्ता समितिले आईतबार सिलान्यास गरी काम शुरु गरेका छन् । गोलबजार नगरपालिकामै पहिलो पटक २२ लाख बजेटको उपभोक्ता समिति सदाय(मुसहर) समुदायको सहभागिता र नेतृत्वमा गठन भई कामकाज शुरु भएको छ । गोलबजार नगरपालिका वार्ड नं ४, साबिक असनपुर वार्ड नं १ मा वडा स्तरिय योजना अन्तर्गत सडक आर.सि.सि.ढलान २२ लाख रकमको काम शुरु भएको समितिले जनाएको छ । गठित उपभोक्ता समितिका अध्यक्ष कमलीदेवी सदायले यस विकास निमार्ण कामलाई सबैले आ आफनो ठाँउबाट ईमान्दारीपूर्वक सहयोग गरी कामलाई सफल बनाई दलितको नेतृत्व र सहभागितामा बनेको उपभोक्ता समितिको हौसला बढाउन सबैमा अनुरोध गरिन् । 

उपभोक्ता समितिको सचिव रामदयाल सदायले यस विकास कामलाई समुदायमा आफुलाई समाजसेवी र विकास प्रेमी भन्नेहरुले सहयोग गर्न चाहे विनास्वार्थ भावनाले सहयोग गर्न र पैसा खाने दाउमा गिद्धे नजर नडाली दलितलाई बदनाम नगराउन सबैलाई सचेत गराए । त्यस्तै उपभोक्ता समितिका कोषाध्यक्ष प्रमिलादेवी सदाले भनिन ढोंगी विकासप्रेमीहरुले ् दलितको नाँउमा सधै खाने भाँडो नै बनाएको छ, त्यसैले दलितहरु पनि सचेत हुने अवस्था आईसकेकोले साकारात्मक पाईला मात्र चाल्न सबैमा आग्रह गरिन् । 

गोलबजार नगरपालिका वार्ड नं ४ का वडा अध्यक्ष राजदेव यादवको बिशेष उपस्थितीमा भएको भेलाबाट उपभोक्ता समिति गठन भएकै बेला वडा अध्यक्ष यादवले भनेका थिए, आर.सि.सि. ढलान २२ लाख रकमको उपभोक्ता समिति मुसहर समुदायबाट बन्नु नै पहिलो सफलता हो र यीनिहरुलाई काम गर्नु चुनौती रहेको पनि बताएको थियो । एक फरक प्रसंगमा वडा अध्यक्ष यादवले समुदायका टाठाबाठाहरुले यिनीहरुलाई कमजोर, निमुखा, बिपन्न भनी मौकाको फाईदा उठाउदै ठेक्कापटा जस्तै लिन बाध्य पारियो भने लिनेमाथी पनि कार्यबाही हुने र उपभोक्ता समिति पनि बिघटन हुने बिश्वास दिलाउदै वडा अध्यक्ष यादवले उपभोक्ता समितिलार्ई सबैले सहयोग गर्न आग्रह पनि गरेको थिए ।

समिति अध्यक्ष कमलीले भनिन्, १ सय ४८ मिटर लम्बाई र १८ फीट चौडाई सडकको आरसिसि ढलान १० दिन भित्र सकिने पनि बताईन् । कमलीदेवी सदायको अध्यक्षतामा कोषाध्यक्ष, सचिव सहित ८ जना मुसहर समुदाय र १ जना मात्र अन्यबाट चयन भएको र अनुगमन समितिमा पनि भगत सदायको संयोजकत्वमा ३ सदस्यीय सदा समुदायकै रहेका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

आगामी स्थानीय तह निर्वाचनमा सीमान्तकृत समुदायका महिलाको सहभागिता बढाउन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

धनुषाको हर्दिनाथमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!