nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रेमसम्बन्धको विवादमा दुई पक्षबीच झडप : २० जना घाइते, प्रहरीको गाडीसमेत जलाइयो

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन १३, २०८१, ९:१७ मध्यान्ह
प्रेमसम्बन्धको विवादमा दुई पक्षबीच झडप : २० जना घाइते, प्रहरीको गाडीसमेत जलाइयो

फागुन १३ गते। प्रेम सम्बन्धबारे सुरू भएको उत्पन्न विवादले उग्र रुप लिँदा भएको झडपका क्रममा नवलपरासीमा २० जना घाइते भएका छन् । झडपका क्रममा एकजना गम्भीर घाइते भएका छन् । त्यसक्रममा आक्रोशित स्थानीयबासी प्रहरीको गाडी जलाइदिएका छन् । आगजनीबाट एउटा कवाडी सामानको गोदाम पनि जलेको छ । पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा प्रेम सम्बन्ध राखेका केटा पक्ष र केटी पक्षका सदस्य भिडेका हुन् । झडपका क्रममा केटा पक्षले केटी पक्षका आफन्तको कवाडी गोदाममा आगो लगाइदिएका छन् ।

आगोले केटी पक्षका आफन्तको घर पनि जलेको छ। केटा र केटी पक्ष दुवैको घर एकै वडाको छोट्की कुश्मा गाउँमा अवस्थित छ । केटी पक्षका हजुरबुवा नाताका मोहरम पवरिया(मुसलमान) को घर बेलासपुरमा रहेको छ । केटा पक्षको समूहले मोहरमको बेलासपुरस्थित कवाडी गोदाम जलाइदिएको छ।

प्रेमसम्बन्धमा रहेका केटा र केटीको उमेर २० वर्ष छ । मबार साँझ केटाका भाइ बेलासपुर आउँदा मोहरमका छोरा सोवराती पवरियासहितले कुटपिट गरेपछि विवाद चर्किएको थियो । कुटपिटको कारण सोध्दै केटा पक्ष मंगलबार बिहान मोहरमको घरमा पुगेपछि झडप सुरु भएको हो । केटी पक्षले घरको छतबाट ढुंगा हान्ने र केटा पक्षले तलबाट जवाफ दिन थालेका थिए ।

मोहरमका छोरा सोवरातीले केटा पक्षमाथि ढुंगा हानेपछि भाग्ने क्रममा दुईजना घाइते भएका छन् । त्यसपछि आक्रोशित केटा पक्षले कवाडी गोदम जलाइदिएको हो । झडपका क्रममा भागिरहँदा गाडीको ठक्करबाट दुईजना घाइते भएका छन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक छ ।

केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले बताए । दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार हुँदैछ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय महेशपुरको गाडी पनि जलाएका छन्।

प्रहरीले अवस्था नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताए । झडपका क्रममा अरु तीन सर्वसाधारण, इन्स्पेक्टरसहित ११ जना नेपाल प्रहरी र चारजना सशस्त्र प्रहरीका छन् । आगजनीमा संलग्न भएका चार महिलासहित ५ जनालाई पक्राउ गरिएको छ अहिले घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्रोत-खबरहब बाट

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

तापक्रमले नाघ्यो सिमा

इरानको मेहरानको तापक्रम ५० डिग्री हुदाँ, टयुनिसियामा ४९.८ डिग्रि सेल्सियस रेकर्ड

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि