nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सञ्चारिका समूह नेपालले मुख्यमन्त्री सतीशकुमार सिंहलाई बुझायो १० बुँदे ज्ञापनपत्र

गिरिजानन्द साह गिरिजानन्द साह
माघ १६, २०८१, १०:०० मध्यान्ह
सञ्चारिका समूह नेपालले मुख्यमन्त्री सतीशकुमार सिंहलाई बुझायो १० बुँदे ज्ञापनपत्र

माघ १६ गते। सञ्चारिका समूह नेपालले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयनका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ ।

सञ्चारिका समूह टोलीले मङ्गलबार महिला पत्रकारको समानता र सशक्तीकरणलाई प्राथमिकता दिने उद्देश्यले जेन्डर इक्विलिटी एन्ड सोसियल इनक्लुजन (जेसी) नीति कार्यान्वयनका लागि मुख्यमन्त्री सिंहलाई सो ज्ञापनपत्र बुझाएको हो । जसमा महिलामाथि हुने हिंसा न्यूनीकरणदेखि समावेशी तथा सहभागिताका विषयलाई प्राथमिकतामा राखिएको छ ।

ज्ञापनपत्रमा सञ्चार संस्थामा लैङ्गिकमैत्री वातावरण स्थापना, समान ज्याला निर्धारण, महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम व्यवस्था, पत्रकारिता पेसाबाट पलायन हुने महिला पत्रकार रोक्न पेसागत रूपमा स्थायित्व हुने गरी रोजगारी सुनिश्चित, सरकारी नियुक्तिमा महिला पत्रकारलाई प्राथमिकताका विषय समेटिएको छ । नयाँ पुस्ताका महिलालाई पत्रकारितामा ल्याउन उत्साहजनक वातवारण सिर्जना, कार्यस्थलमा हुने हिंसा तथा समाचार लेखेबापत आउने धाकधम्कीका लागि उजुरी गर्ने निकाय खडा, विशेष परिस्थिति जस्तै गर्भवती तथा सुत्केरी अवस्थामा तलबी बिदाको व्यवस्था तथा महिला पत्रकारको स्वास्थ्य बिमालगायतको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सञ्चारिका समूहका पदाधिकारीले मधेशका महिला पत्रकारको अधिकार संरक्षण, सरकारी निकायमा सहभागिताका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका थिए । समूहकी महासचिव वसन्ती बाँस्तोलाले ज्ञापनपत्र हस्तान्तरण गर्दै भन्नुभयो, “जेसी नीति कार्यान्वयनमार्फत मधेश प्रदेशमा महिलाको सहभागिता र सशक्तीकरणलाई संस्थागत गर्न आवश्यक छ । यसका लागि प्रदेश सरकारको ठोस कदम चाल्नु पर्छ ।”

ज्ञापनपत्र ग्रहण गर्नुहुँदै मुख्यमन्त्री सिंहले महिला पत्रकारका सवालमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले जेसी नीतिका लागि आवश्यक पहल गरिने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता गरेर मात्र हुँदैन, पढ्नु पनि पर्छ, त्यसकारण मधेश प्रदेश सरकारले प्रदेशकै क्याम्पसमा पत्रकारिता पढाउने वातावरण बनाइरहेको छ ।” उहाँले समूहले ध्यानाकर्षण गराएका विषयप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेखसमेत गर्नुभयो ।

Tags: मधेस प्रदेश खबरराष्ट्रिय खबर

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि