nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

गिरिजानन्द साह गिरिजानन्द साह
माघ ९, २०८१, ९:३७ मध्यान्ह
सिरहाको लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

मुकेश कुमार यादब/न्युज कारखाना/माघ ९ गते। लाहानका किसानले खुट्टी खोलाको नहरलाई नगर प्रमुखले शौन्दर्यकरणको नाममा भूमाफियाको मिलोमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्किएको छ।

सिरहाको लाहान नगरपालिकाका मेयर महेश प्रशाद चौधरीले भूमाफियासँगको साँठगाँठमा किसान र अदालतको आदेश विपरित लाहानको ऐतिहासिक खुट्टी नहरलाई ढलमा परिणत गर्ने निर्णयविरुद्ध किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरको हो ।

मेयर महेश प्रसाद चौधरीले स्थानीय किसान मजदुर र नगरबासीका समस्या समाधान गर्न बारम्बार बेवास्ता गरेकोले पीडित किसान आन्दोलित भएका छन्। लामो समयदेखि आन्दोलित किसानले माघ २ गते नगरपालिकामा ज्ञापनपत्र समेत बुझाउँदा पनि नगर प्रमुख चौधरीले कुनै ठोस कदम नचालेको भन्दै किसान संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

आन्दोलित किसानले मेयर चौधरीलाई २०७९ देखि पटकपटक ज्ञापनपत्र बुझाउँदा र सहमति गर्दै आएको प्रतिबद्धता उल्लंघन गरेको किसान संघर्ष समितिका संयोजक अजय चौधरीले जनाएको छ। उनले भने, ‘पटक–पटक ज्ञापनपत्र बुझाइए पनि, खुल्ला नहरका संरचना नष्ट गरी  मेयरले भूमाफियासँग मोटो रकम लिएर बजार शौन्दर्यकरणको नाममा नहर पुर्ने दुष्प्रयास कदापी मान्य हुँदैन।’

किसान संघर्ष समितिका प्रतिनिधि हेमन्त यादव भन्छन्, ‘हामीले पटकपटक वार्ता र सहमतिमा जाने प्रयास गर्‍यौं। तर, मेयरले हाम्रो मागलाई बेवास्ता गर्दै आएका छन्। उनले थपे, ‘किसानहरूको हकविपरीत जनघाति निर्णय विरुद्ध किसान सडकमा ओर्लिसके छ। किसानहरुले खुट्टी नहरको संरचनाको रक्षा, भूमाफियाविरुद्ध कारबाही, र किसान मजदुरको हितमा काम नगरे सम्म हाम्रो आन्दोलन जारी रहने छ। हामी किसानहरुको न्यायका पक्षमा डटिरहेका छौं र निरन्तर संघर्ष गर्दै जानेछौं।’

अदालतले खुटी नहर नमासिने गरी नहर सौन्दर्यीकरणको कार्य अगाडी बढाउन आदेश दिएपनि नगरपालिकाले नहरलाई ढलमा परिणत गर्न प्रशासनको दुरुपयोग गर्दै प्रहरी परिचालन गरेका संघर्ष समितिले आरोप लगाएको छ । खुटी नहर निर्माण स्थलमा नेपाल प्रहरी शसस्त्र प्रहरी र नगरप्रहरी ठूलो संख्यामा परिचालन गरी मेयर चौधरीले किसानको अहितमा काम गर्न खोजिएको स्थानिय किसानहरुको भनाई छ । यता लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीसँग आन्दोलनको विषयमा पटक–पटक सम्पर्क गर्न खोज्दा नगरप्रमुख चौधरीले फोन उठाएनन्।

नगरप्रमुख विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

करिव एकवर्ष देखि आन्दोलित लहान नगरपालिकाका स्थानिय किसानहरुको समस्याप्रति नगर प्रमुखले बेवास्ता गरेको भन्दै किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। संघर्ष समितिले हिजो (मंलवार) लाहानस्थित  शहिद चौकमा आयोजना गरेको कोणसभामा नगर प्रमुख महेश प्रसाद चौधरी विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।

घोषित कार्यक्रम मध्ये आज बुधबार ९ गते जिल्ला प्रशासन कार्यलय र जिल्ला उद्योग बाणिज्य संघमा ध्यानाकर्षण पत्र बुझाउने । बिहीबार १० गते लाहान नगरपालिका अगाडी १० बजे बिहान देखि बेलुका ४ बजे सम्म धर्ना बस्ने कार्यक्रम रहेको किसान संघर्ष समितिले जनाएको छ। त्यसैगरी ११ गते शुक्रबार साँझ मेयर महेश चौधरीको पुत्ला दहन गर्ने र १२ गते शनिवार बिशाल जनशतिm प्रदर्शन र  चक्का जाम गर्ने जनाइएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि