nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको धनगढीमा प्रथम वडा अध्यक्ष फुटबल कप शुरु

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १, २०७७, ८:४६ मध्यान्ह
सिरहाको धनगढीमा प्रथम वडा अध्यक्ष फुटबल कप शुरु

महेश सिंह,सिरहा लहान। सिरहाको धनगढीममाई नगरपालिका वडा नं १ बाखर सनगोरामा संचालित भएको प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ एक कार्यक्रम बिच सम उदघाटन कार्यक्रम भएको छ ।
बाखरमा नयाँ बजार व्यवस्थापन गर्ने उद्देश्य र स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकद नारा सहित शुरु भएको खेलमा १६ वटा टिमले भाग लिएको सम्बन्धित वडाका वडा अध्यक्ष सुर्य नारायण महतोले बताए ।
धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरीको प्रमुख आतिथ्यमा शुरु भएको उक्त खेलकुद प्रत्येक बजारको दिन अर्थात प्रत्येक सोमबार र विहिबारको दिन खेल खेलाईने बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादवले बताए ।

भाग लिएका १६ टिम मध्ये प्रथम टिमलाई नगद रु १५ हजार कप र प्रमाण पत्र र दोस्रो हुने टिमलाई नगद रु ११ हजार कप र प्रमाण पत्र साथै प्रत्येक दिन हुने खेलमा उत्कृष्ट हुने खेलाडीलाई एभरेष्ट कलेज लहानको तर्फबाट उचित पुरस्कारको व्यवस्था गरिने कलेजका सह लेखापाल ललित कुमार महतोलाई उद्रिद गर्दै वडा अध्यक्ष महतोले बताए ।

कार्यक्रमको बिशिष्ट अतिथिमा धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाई,जिल्ला खेलकुद सिरहा प्रदेश २ का ग्रास रुट खेलका प्रमुख प्रशिक्षक श्याम सुन्दर सिंह अतिथिहरुमा बाखर ग्रामिण बजार समितिका अध्यक्ष भोगेन्द्र यादव,वडा सचिव जानुका ढुंगाना लगायतका अतिथिहरुको उपस्थित रहको थियो ।नगर प्रमुख चौधरीद्धरा बल प्रहार गरी फुटबल खेल उदघाटन गरेको थियो । धनगढीमाई नगरपालिका वडा नं १ का वडा अध्यक्ष सुर्य नारायण महतोको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

शेख हसिनाले भनिन, ‘म यसैबर्ष बंगलादेश फर्किनेछु र हरेक सामना गर्नेछु’

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको सपथ

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

असार १५ मा रौतहटमा धान रोप्दै राष्ट्रिय धान दिवस मनाइयो

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

राजमौलीको ‘बारणासी’को सकियो सुटिङ, रिलिज मिति सर्ने सक्ने

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

बाहुबलीः३ बन्न सक्ने, अभिनेताले भने, ‘कथा सकिएको छैन अझै’

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चलचित्र उद्योगमा आफ्नो समयका सम्झनाहरू

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

चार प्रकारका मानिसले खानै हुन्न सजिवन

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप स्वदेशमै उपयोग गर्नुपर्नेमा जोड

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

निको कप महिला टी–२० राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!