nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश सरकारले रामजानकी रंगशाला बनाउँछ : मुख्यमन्त्री सिंह

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २१, २०८१, ७:१९ मध्यान्ह
मधेश सरकारले रामजानकी रंगशाला बनाउँछ : मुख्यमन्त्री सिंह

जनकपुरधाम/पुस २१ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा रामजानकी अन्तरराष्ट्रिय बहुउद्देश्यीय रंगशाला प्रदेश सरकारले बनाउने र यसका लागि डीपीआर तयार भइसकेको बताएका छन्।

जनकपुरधाममा आइतवार शुरु भएको ‘जय ट्रफी मेन्स एलाइट कप’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले भोलि पुस २२ गते राष्ट्रिय खेलकुद परिषद र गुठी संस्थानसँग मधेश सरकारले मैदानका लागि सम्झौता गर्ने र पारित हुनेबित्तिकै मन्त्रिपरिषदबाट निर्णय गरेर फाइल काठमाडौँ पठाउने बताए।

करिब ७ वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको विकासका लागि दिने भनेको १ अर्ब रुपैयाँ अहिलेसम्म खर्च नभएकोले सो रकम रंगशाला निर्माणमा लगाउने र थप १ अर्ब रुपैयाँ मधेश सरकारले लगानी गर्ने मुख्यमन्त्री सिंहले बताए।

प्रधानमन्त्री मोदीले घोषणा गरेको रकम खर्च गर्न मन्त्रिपरिषबाट निर्णय गरेर केन्द्रमा पठाउनुपर्ने र केन्द्र सरकारले पारित गरेपछि भारतीय दूतावासमा गएपछाडि मात्र टेन्डर गर्न सक्ने प्रक्रिया रहेकोले प्राविधिक त्रुटीहरुका कारण अहिलेसम्म टेन्डर हुन नसकेको मुख्यमन्त्री सिंहले जानकारी गराए।

गुठी संस्थानले राष्ट्रिय खेलकुद परिषदसँग सम्झौता गरिसकेको अवस्थामा प्रदेश सरकारसँग जग्गा नभएको कारणले टिप्पणी उठाउन नसकिएको बताए। उनले स्टेडियमका लागि अढाई अर्बदेखि ३ अर्ब रुपैयाँसम्मको टेन्डर गरिने बताए।

मुख्यमन्त्री सिंहले अन्य खेलहरुमा पनि मधेश सरकार अगाडि बढेर जहिले पनि यहाँका युवाहरुको वृति विकासमा सँगै रहने प्रतिबद्धतासमेत जनाए।

जय ट्रॉफी समुद्घाटन कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह, मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मंडल, नेपाल क्रिकेट संघ ( क्यान)का उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड़कालगायत प्रतिनिधि, धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डू पाण्डेयसहित विभिन्न राजनीतिक दलका प्रतिनितिधिहरु र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

पुर्व विश्वकप बिजेताले नै जित्नेछन् यो विश्वकप, यस्ता बने अहिलेसम्मका रेकर्ड

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

सुन–चाँदी दुवै सस्तिए

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!