nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा एमबिबिएसको कक्षा पुस २५ बाट

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १६, २०८१, ८:३८ मध्यान्ह
मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा एमबिबिएसको कक्षा पुस २५ बाट

जनकपुरधाम/पुस १६ गते । मधेश प्रदेश सरकारअन्तर्गतको जनकपुरधामस्थित मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानमा आगामी पुस २५ गतेबाट चिकित्साशास्त्रतर्फ स्नातक (एमबिबिएस) को पठनपाठन सुरु हुँदैछ । एमबिबिएस अध्ययनअध्यापन सुरु गराउन आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, थप उपकरणसहित विशिष्टीकृत ल्याब सञ्चालन तथा विभिन्न फ्याकल्टीका लागि जननशक्ति व्यवस्थापन तथा चिकित्साशिक्षा आयोगले छात्रवृत्तिमा पढ्न सिफारिस गरेका विद्यार्थी भर्ना कार्य सम्पन्न भइसकेको प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले बताए ।

मधेश प्रदेशमा सरकारीस्तरमा एमबिएबिएसको पठनपाठन हुने प्रतिष्ठान पहिलो शैक्षिक संस्था भएको छ । उनले चिकित्साशिक्षा आयोगले निर्धारण गरेको रकम भुक्तान गरी एमबिबिएस पढ्न चाहनेहरूका लागि भने आगामी पुस २४ गतेसम्म नामांकन हुने जानकारी दिए । प्रतिष्ठानमा अहिले स्नातकतर्फ नर्सिङ, पब्लिक हेल्थ र मेडिकल ल्याब टेक्नोलोजी तथा चिकित्साशास्त्रको स्नातकोत्तरतर्फ चार विषयमा पठनपाठन हुँदैआएको छ ।

चिकित्साशास्त्रमा महँगो र लामो अवधिको पढाइ एमबिबिएस भने यसै शैक्षिकसत्रबाट सुरु गरिएको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरको स्तरोन्नति गर्दै एमबिबिएस अध्ययन गराउन स्रोत सुनिश्चित गर्ने निर्णयपछि यसका लागि गत साउन महिनाबाट भौतिक पूर्वाधार, उपकरण, अस्पतालको सेवा विस्तार तथा गुणस्तरवृद्धि, जनशक्ति व्यवस्थापन कार्ययोजनालगायतका कार्य कार्यान्वयन गरिएको थियो । त्यसलगत्तै एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको थियो । चिकित्साशिक्षा आयोगले भने गत भदौमा ५० विद्यार्थीको कोटा दिँदै एमबिबिएस कक्षा सञ्चालन गर्न प्रतिष्ठानलाई स्वीकृति दिएको थियो ।

प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेश सरकारका कार्यकारी प्रमुखका रूपमा कार्यभार सम्हालिरहँदा जनमत पार्टीको शिक्षासम्बद्ध दृष्टिका आधारमा मधेशमा सरकारी तवरमा एमबिबिएसको पठनपाठन सुरु गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।प्रतिष्ठानका उपकुलपति डा.साहले एमबिबिएस पठनपाठनका लागि प्रादेशिक अस्पताल जनकपुर परिसरमै कक्षाकोठा, छात्रावास आदिको व्यवस्था गरिएको बताए । उनले क्लिनिकल अध्ययनका लागि पहिलेदेखिकै पूर्वाधारको स्तरोन्नति गरिएको र आधारभूत चिकित्साविज्ञान अन्तर्गत एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, प्याथालोजी, फर्माकोलोजी, क्म्युनिटी मेडिसिनलगायत विषय अध्यापन गराउन जनशक्ति व्यवस्थापन गरिएको बताए । जनकपुरधामस्थित प्रतिष्ठानमा एमबिबिएसको पठनपाठन सुरु भएपछि चिकित्सासेवामा सुधार, चिकित्सकको वृत्तिविकासमा टेवा, चिकित्साशास्त्रको अध्ययनअनुसन्धानमा तीव्रता र जनकपुरधामको शैक्षिक छविमा सकरात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि