nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुर बोल्टस् समर्थकमाथि दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ७, २०८१, ९:०६ मध्यान्ह
जनकपुर बोल्टस् समर्थकमाथि दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग

सप्तरी/पुस ७ गते। भर्खरै सम्पन्न भएको नेपाल प्रिमियर लिग क्रीकेट प्रतियोगिता( एनपिएल)को क्रममा जनकपुर टिमलाई समर्थनगर्नेहरु माथि भएको अश्लील र अपमानजनक व्यवहारमा संलग्नमाथि कारबाहीको माग गरिएको छ । जसपा नेपाल निकट समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनद्वारा आइतबार प्रमुख जिल्ला अधिकारीलाई संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

समाजवादी विद्यार्थी युनियन सप्तरीका अध्यक्ष संजय यादव र समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा पुगेको युवा विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । युवा विद्यार्थीको ज्ञापनपत्र बुझ्दै प्रजिअ दाहालले माथिल्लो निकायमा तुरुन्तै पठाएर कारबाहीको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रजिअ दाहालले ज्ञापनपत्र बुझाएको भन्दै युवा, विद्यार्थीहरुलाई धन्यवाद समेत दिए ।

नेपाल प्रिमियर लिग क्रीकेट( एनपिएल) खेल भइरहँदा मधेसी समुदायलाई लक्षित गरी प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा अश्लील शब्द प्रयोग गरेको तथा फाइनल खेलमा मधेशी युवा तथा युवती उपर गरिएको आक्रमण र दुर्व्यवहार प्रति ज्ञापनपत्रमा घोर आपत्ति जनाइएको छ । ज्ञापनपत्रमा साम्प्रदायिक दंग भट्काउने जस्ता अमर्यादित कार्यमा संलग्नलाई अविलम्ब पक्राउ गरि कारबाही गर्न जोडदार माग गरिएको छ ।

मधेसी युवाहरुमाथि भएको यस्ता खाले आक्रमण अविलम्ब रोक्न सरकार र प्रशासनको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्रमा घटनालाई गम्भीर रूपमा नलिए थप संघर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ । ज्ञापनपत्र बुझाउने क्रममा मविव क्याम्पसका सभापति रञ्जित यादवसहित स्ववियु पदाधिकारी, समाजवादी युवा संघ तथा विद्यार्थी युनियनका केन्द्र, प्रदेश, जिल्ला पदाधिकारीहरुको समेत उपस्थिति थियो । ज्ञापनपत्र बुझाएपछि युवा विद्यार्थीहरुले मधेसी माथीको आक्रमण बन्द गर, घटना संलग्नमाथि कारबाही गर, सम्प्रादायिक सदभवमाथि खलल पुर्‍याउने कार्य बन्द गर भन्ने विभिन्न नारा जूलूस लगाउँदै नगरपरिक्रमा समेत गरेका थिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सप्तरीमा पोखरीमा डुबेर २ किशोरीको ज्यान गयो

अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

चीनमा नदीमुनि पहिलो उच्च-गतिको रेल सुरुङ निर्माण सम्पन्न

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

अन्ततः राजमौलीले नै पाए ‘वाराणसी’ को कपिराइट

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

श्रीरामको भूमिकाको प्रस्ताव आउँदा डराएका थिए रणवीर कपुर

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

प्रभासको ‘स्पिरिट’ मा कट्रिनाको पनि भयो इन्ट्री

कंगोमा इबोलवाट तीन महिना मै ९९९ को मृत्यु, शव दहनमा स्थानिय अबरोध

कंगोमा इबोलावाट मृत्यु हुनेको संख्या १३ सय नाघ्यो, ५ दिनमा ४० प्रतिशतले बृद्दी

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

अब घरमा बनाउनुहोस् प्रोटिन बार, रहनुहोस सदैव स्वस्थ

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

पौडीबाज क्लोस बने कमनवेल्थमा सबैभन्दा बढी उपाधी जित्ने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

भारतका नवनियुक्त शिक्षा मन्त्रीले भने, ‘जिम्मेवारी पूर्ण इमानदारी र निष्ठाका साथ पूरा गर्नेछु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!