nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

फेसबुक र युट्युब हेर्नै नसकिने हुन्छन् : प्रधानमन्त्री ओली

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर ३०, २०८१, ८:४१ मध्यान्ह
यती, ओम्नी, गिरीबन्धुको भ्रष्टाचार छानबिन गर्न ओलीको चुनौती

मङ्सिर ३० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनलाई धरापमा पार्नेगरी अनेक तत्वहरु निस्कन थालेकाले प्रमुख पार्टीहरू मिलेर सरकार बनाएको प्रस्टीकरण दिएका छन् । आइतबार २१ औँ ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा भइरहेका अस्थिरताको अन्त्यको पक्षमा रहेको दाबी समेत गरे ।

‘यो सरकार सरकार, सरकार बनाउन होइन देशका समस्या र अस्थिरता समाप्त पार्न तथा विकृतिबाट मुक्त गर्न बनेको हो’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले कतिपय शक्तिहरू नेपाललाई भाँड्न सामाजिक सदभाव बिथोल्न र अराजकता निम्त्याउन लागि परेको भन्दै त्यसरी समृद्ध नेपाल बन्न नसक्ने बताए ।

‘सबै मिलेर मात्र नेपाल बन्छ । हामी सामाजिक सदभाव र न्यायका कुरा गर्छौ’, उनले भने, ‘भाँडभैलो ल्याउने होइन ।’ उनले दुर्गा प्रसाईंलाई सङ्केत गर्दै कतिपयले वैंकको ऋण नतिर्न उर्दी जारी गर्ने गरेको भन्दै बैङ्कको ऋण लिने अनि नतिर्ने भनेर उर्दी जारी गर्नु अराजकता भएको बताए ।

उनले देशलाई धनी र सम्पन्न बनाउनै पर्ने भन्दै दुःखबाट मुक्त गरेर तमाम नेपालीलाई सुखी बनाउनेतर्फ सरकारको ध्यान गएको बताए । ‘हाम्रा छोरा नातिहरूले यस्तै खालको गरिबी भोग्न नपरोस् भनेर सरकार लागेको छ’, उनले भने, ‘यसमा सबै जातजाति, भाषाभाषी र सबै नेपाली एक भएर लाग्नुपर्छ ।’

सभ्य समाजमा अराजकता मौलाउन नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘फेसबुक, युट्युब हेर्‍यो सुन्नै र हेर्नै नसकिने हुन्छ’, ओलीले भने, ‘एकले अर्कोलाई शत्रु होइन, मित्र देख्ने गर्नुपर्छ ।’ फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारका मुद्दामा विलम्ब गर्नु नहुने समेत बताए ।

 

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

सरकारी कार्यालयमा ‘टिङ टिङ’ : प्रविधिले कोर्दैछ सुशासनको नयाँ चित्र

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

करोडौं खर्चेर गरेर पाेखरीमा अमेरिका झन्डा देखाउने ट्रम्पकाे सपना असफल

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

‘किसिङ हिरो’ इमरान हासमी ५ बर्ष पछि हरर फिल्ममा देखिने

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

पश्चिम बंगालमा पत्रकारलाई मासिक ८ हजार सरकारी भत्ता

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

शरिरमा प्राेटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा हुनुहाेस सतर्क

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपाको केन्द्रिय सदस्यका लागि मतदान हुदैँ

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने रोनाल्डो

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

बालबालिकाको अधिकारको संरक्षण गर्नु राज्यको मुख्य जिम्मेवारी: मण्डल

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!