nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सामाजमा रहेका हानीकारक परम्परगत अभ्यास अन्त्यका लागि प्रतिबद्ध हुदै युवाहरु

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर १३, २०८१, ५:५९ मध्यान्ह
सामाजमा रहेका हानीकारक परम्परगत अभ्यास अन्त्यका लागि प्रतिबद्ध हुदै युवाहरु

संजू कुमारी दास/सिरहा/ मंसिर १3। ३३ औं अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो र तेस्रो दीन (मंसिर ११ र १२ गते) समाजमा व्याप्त हानीकारक परम्परागत अभ्यास, बालविवाह, लैङ्गिक हिंसा, लैङ्गिक विभेद विरुद्धको प्रतिबद्धता हस्ताक्षर कार्यक्रममा करिब ७५० जना किशोर किशोरीले हस्ताक्षर गरी प्रतिबद्धता जनाएको छ भने करिब ५० जनाले लैङ्गिक हिंसा बाट उत्तपन्न हुने मनोसामाजिक समस्याको पहिचान गर्ने सिपको विकाश गरी त्यस्ता समस्यामा परेका किशोर किशोरी महिला पुरुषको पहिचान गर्न र उनीहरुलाई मनोविमर्स सेवा लिन उत्प्रेरित गर्ने कार्यका लागि तयार भएका छन् ।

गोलबजार नगरपालिका वडा नं. २ का श्री माध्यमिक विद्यालय गुरुधाम, ३ मा रहेको श्री सरस्वती मावि जम्दह, ४ का श्री जनता मा.वि. गोलबजारमा मंसिर ११ का दिन र गोलबजार नगरपालिका वडा ९ का श्री जनता मा.वि.चन्द्रोदयपुर डण्डा, वडा ११ का श्री मा.वि. बलकावा, वडा १२ का श्री जनता मा.वि.बेतौनामा मंसिर १२ गते मुक्ति नेपाल द्वारा संचालित हानिकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा बालविवाह विरुद्धको अभिमुखीकरण तथा प्रतिबद्धतामा हस्ताक्षर कार्यक्रमा प्रतेक विद्यालयका कक्षा ७,८,९ र १० का जम्मा ७५० जना किशोरी किशोरीहरुको सहभागीतामा सम्मपन्न भएको उक्त कार्यक्रममा सहभागी बालबालिका र किशोर किशोरीहरुले हानिकारक परम्परागत अभ्यास लैङ्गिक हिंसा तथा बालविवाह भनेको के हो यसका कारण, असर र रोकथामका उपाय बारे साथै १६ दिने अभियान के हो र किन मनाइन्छ भने विषयमा जानकार भई यस्ता अभ्यास त्यागनलाई प्रतिबद्ध भएको जनाइयो । प्रतिबद्धता पत्रमा ई सवालहरु उल्लेखित थिए जस्तै “म हिंसा गर्दिन सहदिन साथै हुन पनि दिन्न ।” “म लैङ्गिक संवेदनशील हुनेछु साथै संवेदनशीलतालाई प्रवर्द्धन गर्नेछौँ ।” “म बालविवाह गर्दिन साथै हुन पनि दिन्न ।” “लैङ्गिक समानता सामाजिक अपाङ्गता तथा समावेशीकरण नीतिलाई अवलोकन गर्नेछौं ।”

त्यस्तै गोरबजार नगरपालिका वार्ड नं ५ असनपुर ( दुनवारी टोल) का शिव गुरु महिला समूहका सदस्यहरू, लक्ष्मी किशोरी समूह का सदस्यहरू र युवा हरू को सहभागितामा लैङ्गिक हिंसा बाट उत्पन्न हुने मनोसामाजिक समस्या तथा मनोसामाजिक समस्या सम्बन्धी अभिमुखीकरण कार्यक्रम जम्मा ४७ जनाको सहभागितामा सम्मपन्न भयो जसमा लैङ्गिक हिंसा भनेको के हो , यसले कस्ता कस्ता प्रभाव पार्छ र मनोसामाजिक समस्या उत्पन्न हुने कारण, मनोसामाजिक समस्याका लक्षण र मनोविमर्श को आवश्यकताबारे सचेतना गराई बृहत रूपमा छलफल गरीएको छ । यस्ता छलफलले सहभागिहरु समुदाय बाट आएका समस्या हरूमा मनोसामाजिक समस्याको पहिचान गरी मनोविमर्श सेवा सम्म कसरी पुग्ने र पुर्‍याउने भन्ने प्रष्ट बुझाइ भएको पाइयो साथै मनोसामाजिक समस्या का कारण, लक्षण र मनोविमर्श सेवा को आवश्यकता बारे सचेत भएको जनाइएको छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि