nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पर्सामा लेनदेनको विषयमा झगडा हुँदा घाइते युवकको मृत्यु,हत्या आरोपमा एकजना पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २८, २०७७, ७:०४ मध्यान्ह
पर्सामा लेनदेनको विषयमा झगडा हुँदा घाइते युवकको मृत्यु,हत्या आरोपमा एकजना पक्राउ

वीरगञ्ज । पर्सामा लेनदेनको विषयमा झगडा हुँदा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्टेवासुगौली गाउँपालिका–१ सिरहीका २४ वर्षीय उमेश ठाकुर रहेका छन् । लेनदेनको विषयमा मंसिर २४ गते बिहान पर्टेवासुगौली गाउँपालिका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारु र उमेश ठाकुरबीच झगडा भएको थियो । सो क्रममा उमेश ठाकुर गम्भीर घाइते भएका थिए ।

वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः०५ मा उनको मृत्यु भएको थियो । खाजा खाएको पैसा नदिएको भन्दै होटल सञ्चालक थारुले झगडा गर्नुको साथै गलबन्दीले ठाकुरको घाँटी थिचेको प्रत्यक्षदर्शीले बताएका छन् ।नास्ता खाएको निहुँमा छिमेकी भाइको हत्या भएको स्थानीय धर्मेन्द्र साहले जानकारी दिए ।
‘अघिल्लो दिन भाइले होटलमा खाजा खाएको १ सय रुपैयाँ थारुको आमाले लिइसकेका रहेछन् । तर उसले पैसा दिएको छैन भनेर भाइसँग झगडा गरेछन्,’ उनले भने, ‘उनले घाँटी थिचेर घाइते बनाएपछि उपचारका लागि वीरगञ्ज लगिएको थियो । आज बिहान चिकित्सकले मृत घोषित गरिदिए ।

अस्पतालका चिकित्सडक डाक्टर श्यामबाबु पटेलका अनुसार मृतकको टाउकोमा रगत जमेको पाइएको जनाएको छ । ‘घाँटीमा गम्छाले कसिएको रहेछ, बेहोस भएपछि लडेर उनको टाउको भुँइमा ठोक्किएको रहेछ । त्यसपछि टाउको भित्र रगत जमेर मृत्यु भएको देखिन्छ ।’ उनले भने ।

हत्या आरोपमा एकजना पक्राउ

उमेश ठाकुरको हत्या अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पर्टेवासुगौली गाउँपालिका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्सामा मृतकका दाई केशव ठाकुरले आरोपी विरुद्ध जाहेरी दिइसकेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आरोपीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिइन् । ‘ झगडा गरे नगरेको अनुसन्धान पछि नै खुल्छ, शव पोष्टमार्टमका लागि पठाएका छौं । रिपोर्ट आइसकेको छैन । आरोपी समातिसकेका छौं ।’ उनले भनिन् ‘ थप कुरा अनुसन्धानपछि नै पत्ता लाग्छ ।’

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

विश्वको नक्सा सच्याउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव पारित: अमेरिका मात्रै विरोधमा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि