nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यस बर्ष पनि जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु तर अयोध्या बाट भने जन्ती नआउने(हेर्नुहोस तालिका सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २६, २०७७, ५:२७ मध्यान्ह
यस बर्ष पनि जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु तर अयोध्या बाट भने जन्ती नआउने(हेर्नुहोस तालिका सहित)

जनकपुरधाम।भगवान राम र सीताको विवाह भएको स्मरण गर्दै प्रत्येक बर्ष मनाइँदै आइएको विवाहपञ्चमी महोत्सव यस पटक खल्लो हुने भएको छ ।आन्तरिक विधि गररे यस पटक विवाहपञ्चमी मनाइनेछ । कोरोना भाइरसका कारण स्थानीय प्रशासनले भीडभाड नगर्न आदेश दिएका कारण कारण अन्य बर्ष जस्तो यस पटक भीडभाड देखिने छैन्। यसबाहेक कोरोना भाइरसको संक्रमणबाट जोगिन बन्द गरिएको नेपाल-भारत सीमा अहिलेसम्म खुल्न सकेको छैन्।

जसका कारण भारतीय श्रद्धालु आउने सम्भावना पनि न्यून छ । ‘कोरोना भाइरसका कारण प्रशासनले भींडभाड नगर्न रोक लगाएकोले यस पटक विवाहपञ्चमीको अवसरमा कुनै उत्सव गरिएको छैन’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले भने, ‘विधि पुर्‍याउने काम मात्रै हुन्छ ।’ सीमा बन्द भएका कारण यस पटक भारतबाट जन्ती आउने सम्भावना पनि नरहेको उनले सुनाए ।

‘जन्ती आउने सम्बन्धमा यसअघिका बर्षहरूमा पहिला नै जानकारी पठाउने गरिन्थ्यो’, उनले भने, ‘तर यस पटक भारतको अयोध्याबाट जन्ती आउने/नआउने विषयमा कुनै खबर आएको छैन ।’ विवाहपञ्चमीकै अवसर पाररे भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागिता जनाउँदै आएका थिए । तर, यस पटक देशका ठूला नेता वा मन्त्री आउने सम्भावना नरहेको महन्थ दासले बताए ।

आन्तरिक विधि गरेर विवाहपञ्चमी मनाउनका लागि यस पटक सप्ताहव्यापी कार्यक्रम गरिदैंछ । जसअन्तर्गत मंसिर २९ गते जनकपुर नगर दर्शन, ३० गते फुलबारी लिला, पुस १ गते धनुष यज्ञ, पुस २ गते तिलकोत्सव, ३ गते मटकोर, ४ गते शुभ विवाह र ५ गते रामकलेबा विधि गरिनेछ ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बर्षौदेखि चल्दै आएको परम्परालाई सीमित रुपमा मनाइने बताए । भीडभाड हुने कुनै विशेष गतिविधि नगर्ने उनको भनाई छ ।

कोरोना भाइरसका कारण राम नवमी, जानकी नवमीसहितका उत्सवहरू पनि खल्लो नै रहेको थियो। आन्तरिक पूजापाठ बाहेक कुनै पनि गतिविधि गरिएको थिएन । कोरोनाका कारण सरकारले गरेको  लकडाउन अवधीभर मन्दिरमा पूजापाठ गर्नबाट समेत सर्वसधारण बञ्चित भएका थिए ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!