nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहानमा किसानको समस्या जस्ताको त्यस्तै किसानहरूद्वारा आन्दोलनको चेतावनी

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १, २०८१, १०:०६ मध्यान्ह
लहानमा किसानको समस्या जस्ताको त्यस्तै किसानहरूद्वारा आन्दोलनको चेतावनी

विष्णुदेव सरदार/लहान/असोज १ गते। स्थानीय तहको निर्वाचन सम्पन्न भएको २ वर्ष ४ महिना बितिसक्दा पनि नगरबासीले लहान नगरपालिकाबाट विकासको अनुभुति गर्न पाइएका छैनन् ।

लहान नगरपालिकामा योजनै पिछे भ्रष्टाचारको गंन्ध फैलिरहदा लहानबासी बेला बखत आक्रान्त बन्दै आएको सर्वबिदित्तै छ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै अखिल नेपाल किसान महासंघ लहानले आईतवार नगर प्रमुख महेश चौधरीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै मांग सम्बोधन नभए सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिइएका छन् ।

यो सँगै, लहान नगरमा किसानहरुले प्रत्यक्ष लाभ लिने अति आवश्यक योजना खुट्टी नहरको निर्माण सम्पन्न भई सकेकोलाई सञ्चालन गरि लहान नगरपालिकाका वडा नम्बर – २,३,११,१२,१९,२०,२१,२२ र २३ का किसानहरुको खेतमा पानी पुर्‍याउनु पर्ने को ठिक उल्टो उक्त, नहरलाई ढलमा परिणत गरि बलान नदिमा खसाल्ने भइरहेको कार्य प्रति किसान महासंघले खेद प्रकट गरेका छन् ।

नि:शुल्क कृषि मिटर दर्ता , किसान परिचय विवरण , परिचयपत्रको आधारमा सेवासुविधा जस्तै मलखाद्द, विउविजन, लगायत अन्य कृषि सामग्री साथै – अनुदानका सेवासुविधा उपलब्ध गराउनुपर्ने र कृषि विकास कार्यक्रम तथा पशु विकास कार्यक्रममा अति न्यून रकम छुटयाउन मांग गरेको छ ।

किसानहरूको समस्या यस प्रकारको रहेका छन् :-

१. खुट्टी नहरलाई डम्पिङ बनाउने योजनाको काम रोक्का गरी किसानको खेतमा सिचाई गर्न प्रबन्ध मिलाउने ।

२. नि:शुल्क विधुतको लागि कृषि सिचाई मिटर दर्ता ।
३. किसान परिचयपत्र वितरण हुनुपर्ने ।

४. मलखाद्द वितरणमा मेयर, उपमेयर , वडाध्यक्ष कोटा खारेज गरि भेदभावरहित सेवा दिनुपर्ने ।

५. कृषि र पशु विकास कार्यक्रममा कुल बजेटको १०% रकम छुट्टाउन ।

यी र यस्ता अति तुच्छ मांगहरु सात (७) दिनभित्र पूरा भएन भने, अखिल नेपाल किसान महासंघले सशक्त रुपमा आन्दोलन गर्ने नगर प्रमुख महेश चौधरीलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै चेतावनी दिइएका छन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि