nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा–धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीलाई सात दिनको अल्टिमेटम

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०८१, ३:०७ मध्यान्ह
सिराहा–धनुषा जोड्ने कमला पुलको निर्माण सम्पन्न गर्न मुख्यमन्त्रीलाई सात दिनको अल्टिमेटम

श्रावण २७ गते। हुलाकी सडक कमला पुल निर्माण संघर्ष समिति सिराहा–धनुषा जोड्ने कमला पुल पुनः निर्माणमा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन मधेस प्रदेशको मुख्यमन्त्री कार्यालय पुगेको छ । सो समितिले आइतबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापन पत्र बुझाएको छ । सात दिनभित्र माग पुरा नभए भदौ ४ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनसन बस्ने चेतावनी समेत समितिले दिएको छ । निर्माण भइसकेको कमला पुल सञ्चालनमा नआउँदै भासिएपछि अझै पुनः निर्माण भएको छैन । निर्माण कम्पनीले काम हुँदैछ भने पनि हालसम्म पुल निर्माण नभएको सङ्घर्ष समितिका संरक्षक रामरिझन यादवले बताए ।

हुलाकी राजमार्ग अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुल २०७८ असारमा भासिएको थियो । पुल भासिएको तीन वर्ष भए पनि त्यसको पुनः निर्माण भएको छैन । सो पुल निर्माणका लागि प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूले पटक–पटक प्रतिबद्धता जनाए पनि निर्माण हुन सकेको छैन । पुलको निर्माण लुम्बिनी बिल्डर्सले गरेको थियो । सो कम्पनीले पुल पुनः निर्माण गर्ने प्रतिबद्धता जनाएर काम सुरु गरे पनि विभिन्न बहानामा ढिलाइ भइरहेको संरक्षक यादवले बताए । धनुषा र सिराहाका लागि लाइफलाइन मानिएको हुलाकी सडक अन्तर्गतको सो पुल निर्माण गर्नमा सरकारले उदासीनता देखाएका कारण सङ्घर्ष समितिले आन्दोलनको सुरुवात गरेको उनले बताए ।

संघर्ष समितिका संयोजक प्रवीण यादवको नेतृत्वमा सिराहाको बसपिटा चौकबाट झोलुङ्गे पुल हुँदै कमला नदी पार गरी मोटरसाइकल र्‍यालीसहित आन्दोलनकारीहरू मुख्यमन्त्री कार्यालय अगाडि पुगेका हुन् । ज्ञापन पत्र बुझाउन पूर्वमन्त्री एवं नेकपा (एस) का नेता रामचन्द्र झा, मधेस प्रदेशका प्रदेशसभा सदस्य प्रमोद यादव, नेता लाल गोइतलगायतका नेताहरू मुख्यमन्त्री कार्यालय पुगेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि