nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

स्वर्गीय डा. पशुपति चौधरीको श्रद्धाञ्जली दिन चार मंन्त्रीको सहभागी

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २१, २०७७, ११:२३ बिहान
स्वर्गीय डा. पशुपति चौधरीको श्रद्धाञ्जली दिन चार मंन्त्रीको सहभागी

महेश सिंह,सिरहा।सप्तऋषि अस्पतालका संचालक स्वर्गीय डा.पशुपति चौधरीको १३ औं दिनको पुन्य तिथिमा बिहिवार श्रद्धान्जली सभा सम्पन्न भएको छ। स्वर्गीय डाक्टर चौघरीको निवासमा कार्यक्रम सम्पन्न भएको हो।चौधरीको श्रद्धान्जली दिन केन्द्रिय मंन्त्री र प्रदेश मंन्त्रीहरुको भिड लागेको थियोे । डा. चौधरीको लहान स्थित कार्तिक ९ गते ६७ बर्षको उमेरमा लहानको निवासमा सोर्गारोहन भएको थियो।

श्रद्धाञ्जली सभामा भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल,भुमि व्यवस्था कृषि तथा सहकारी मंन्त्री सैलेन्द्र प्रसाद साह,आर्थिक मामिला तथा योजना मंन्त्री विजय यादब,उधोग प्रर्यटन वन तथा बाताबरण राज्य मंन्त्री सुरेश कुमार मंण्डल लगायतका हजारौं राजनीति कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
६श्रद्धाञ्जली सभा लाई सान्ति सभाको रूपमा मनाउनु पर्छ।मन्त्री सैलेन्द्र साह बताएका थिए।अर्को मंन्त्री जितेन्द्र सोनल भन्छन स्वास्थ कर्मिमा देशको एउटा ठुलो शक्ति र अभिभावक गुमाएको हामी सबैलाई महसुस भएको बताए।

राज्य मंन्त्री सुरेश मंण्डलका अनुसार स्वर्गीय डा.चौधरीले भौतिक शरीर मात्र छोडेर गयो उनले गरेको कृतिमान बर्सौ बर्ष सम्म जिवित रहिरहने उनले बताए। कार्यक्रममा सहभागी मंन्त्रीहरुले स्वर्गीय डा. चौधरीको तस्बिरमा फुल माला र अबिर अर्पण गरी श्रद्धाञ्जली सभा मनाएका थिए।चौधरीको अन्तिम अन्तेष्टी लहानको बलान खोलामा हिन्दु परम्परा अनुसार गरिएको थियो ।स्वर्गीय डा.चौधरी बिगत ११ महिना देखि पित थैलिको क्यान्सर बाट पीडित थिए।

चौधरीको जन्म सप्तरी जिल्लाको पथरगाडा गाबिस वडा नम्बर १ मा जन्म भएका थिए। चौधरी लाई एक छोरा र एक छोरी छिन । चौधरीको पार्थि शरीरमा जनता समाज बादी पार्टीको झणडा ओढाएर अन्तिम दाह संसकार गरेका थिए। अन्तिम संस्कारमा दुई मंन्त्रीको सहभागी रहेको थियो। पछीलो समय चौधरीले मधेस आन्दोलनको बेला राजनीतिमा सक्रिय थियो। चौधरीले गरेको काम सिरहामा नमुनाको रूपमा रहेको डाक्टर सुभाष साह ले बताए ।

चौधरीको श्रद्धाञ्जली दिन हजारौं ब्यक्तीहरुको सहभागिता रहेको थियो। बुबाको सोकमा डुबेका डा. सुभाष साहले श्रद्धाञ्जली सभा संगै दिवा भोजको समेत ब्यवस्था गरेको थियोे ।

कार्यक्रममा युवा नेता राम चलितर महतो, लहान नगर पालिका ३ का अध्यक्ष राम दयाँल महतो ,दिनेश महतो,पार्टीका केन्द्रिय सदस्य राकेश झा , केन्द्रिय सदस्य बिजय सिंह दनुवार , शत्रु धन मंडल, ललित नारायण महतो ,ओपेन्द्र सिंह ,हरिनारायण मंण्डल, मोहमद आलम अन्सारी ,राम उदगार महतो ,युवा नेता दिपेश यादव , सन्तोष यादव ,चन्द्र शेखर यादव ,राजा राम महतो,फनिलाल महतो , एमाले नेता रामनारायण महतो ,
काङ्ग्रेस नेता तथा समाज सेबि महेश चौधरी, लहान अस्पतालका भुपु अध्यक्ष फुलेश्वर महतो,श्रेया पोलिकिल्निक तथा उतिमलाल मेमोरियल होस्पिटलकी संचालिका डा.सुशीला सिंह ,लहान अस्पतालका भुपु मेसु डा.मिश्रिलाल साहु ,लिला मदन प्रसुति गृहका संचालक डा.दिलिप कुमार साह ,डा.रितेश गिरी ,डा.दिपेन्द्र यादव , डा. बिरेन्द्र यादव लगायत स्वास्थ कर्मिहरुको दिवा भोजमा सहभगिता रहेको थियो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत बहादुर क्षेत्री थापा लगायतका सुरक्षा कर्मिहरुको सभागिता रहेको थियो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

जनकपुरधाममा जलवायु न्याय सम्बन्धी कार्यशाला सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन (एनसीडीए) जनकपुरधामको वार्षिकोत्सवको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

व्याहुत सुडी सेवा समितिको नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिदै सम्हाल्यो नेतृत्व

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

बाल क्लब सञ्जालका पदाधिकारीलाई संसदीय अभ्यास र बालअधिकारसम्बन्धी क्षमता विकास तालिम सुरु

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

विश्वसनीय र व्यावसायिक पत्रकारिताका लागि आचारसंहिता तथा भाषा–शैलीबारे अभिमुखीकरण जनकपुरधाममा सम्पन्न

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति कार्यान्वयन बारे जनकपुरधाममा सुझाव संकलन

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा भूकम्प, २३५ जनाको मृत्यु

मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

विनियोजन विधेययक माथिको छलफल असार १७ देखि

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

रौतहटका १८ स्थानीय तहमध्ये १५ वटा पालिकाले ल्याए बजेट

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!