nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आदालतको आदेश अवज्ञा गर्दै सुखिपुर न.पा.ले सार्वजनिक भवन निर्माण गर्दै

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २, २०७७, ७:१६ मध्यान्ह
आदालतको आदेश अवज्ञा गर्दै सुखिपुर न.पा.ले सार्वजनिक भवन निर्माण गर्दै

महेश सिंह,लहान।सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नम्बर – १० को नङ्गुरवा कियोटटोलमा सार्वजनिक दलान निर्माण कार्य भैरहेको छ । सार्वजनिक जग्गामा नगरपालिका द्वारा भवन निर्माणको काम भएपनी नवनिर्मित भवनको पछाडी पट्टी सोही नगरपालिका वडा नम्बर – ७ निवासी रामकुमार महतोको निजि जग्गा छ ।

जग्गाधनी महतोको छोरा देवचन्द्र कुमार सिंहद्वारा आज गरेको पत्रकार सम्मेलनको बिज्ञप्तिमा लेखिएको छ – कित्ता नम्बर १०६ को १ कठ्ठा २ धुर जग्गाको मुखै बन्द हुनेगरी नगरपालिकाले सार्वजनिक जग्गामा भवन निर्माण गरेको हो ।

‘मेरो जग्गाको मुख छेकिएकोले भवन निर्माण कार्य रोक्न मैले जिल्ला आदालत सिरहामा नगरपालिकालाई बिपक्षी बानाई मुद्दा दिएको छु,` मुद्दाको छिनोफानो नभए सम्म आदालतले भवन नबनाउन आदेश दिएको छ तै पनि भवन को निर्माण कार्य बन्द नगरेको सिंहले बताएका छन् ।´ उनले भने – उक्त क्षेत्रफल भएको जग्गा घडेरी हो नगरपालिकाले मुखै छेक्ने गरि भवन निर्माण गर्नु कताको जायज हो । जग्गा धनी संग लिखित रुपमा सहमति नगरी नगरपालिकाले भवन निर्माण गरिरहेको उनको आरोप छ ।

नगरपालिकाले करिब ३० फिट लम्बाई १९ फिट चैडाई भएको एक तल्ले भवन निर्माण गरिरहेको छ । एक जना स्थानीय वडा नम्बर ७ निवासी दिपेन्द्र कुमार यादवले भने जग्गाको मुख ७५ फिट छ जग्गाको दक्षिण पट्टी करिब २९ फिट र उत्तर पट्टी ११ फिट छोडेर भवन निर्माण गरिरहेछ ।सो विषयमा वडा अध्यक्ष संग कुरा गर्दा वडा नम्बर – १० का वडा अध्यक्ष रामलखन महतोले भने यो भवन कतिको लागतमा बनिरहेको छ मलाई केही थाहा नदिई नगरपालिकाले भवन निर्माण गरिरहेको बताए।
कसैको निजि सम्पतीको मुख छेक्ने गरि भवन निर्माण गर्नु सामाजिक रुपले जायज नभएको उनले प्रतिक्रिया दिए ।

स्थलगत रुपमा उक्त ठाउँमा पत्रकारको एक टोलिले रिपोर्टिङ गर्न जादा नव निर्मित भवनको काम भैरहेको थियो । भवनको काम सुचारु अबस्थामा देखिएपनि लागत पारदर्शी हुने खालका सार्वजनिक सूचना पार्टी रहेको थिएन । यता सो विषयमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत डा श्रवणकुमार साह संग सोध्दा मेयरलाई थाहा छ यसबारे मलाई खासै जानकारी नभएको बताए ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

फुटपाथमै महिलाले बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले टोली पठाइन् राजविराज

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

कुमार बेनको निवासबाट बालेन सरकार चलेको भन्दै संसदमा जंगिए अमरेश

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

पर्सामा घरमा राखेको १७ किलो गाँजासहित ७० वर्षीय वृद्ध पक्राउ

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

अदालतमा मिलापत्र भएको तीन वर्षसम्म पनि जग्गा फुकुवा भएन, अंश विवादमा भाइको गुनासो

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

कृष्णभीरको पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग भदौभित्रै सञ्चालनमा आउने

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

अस्पतालले भर्ना नलिँदा फुटपाथमै बच्चा जन्माएको विषय संसदमा उठ्यो, रास्वपा सांसदहरू आक्रोशित

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

ओमान ६० रनमै अलआउट, नेपालले युएईसँग फाइनल खेल्ने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि