nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा ५ वटा लाईन्स कलबको संयुक्तरूपमा पदस्थापना सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २०, २०८०, ५:४१ मध्यान्ह
सिरहाको लहानमा ५ वटा लाईन्स कलबको संयुक्तरूपमा पदस्थापना सम्पन्न

महेश सिंह/सिरहा/श्रावण २० गते। लाईन्स कलब अफ फुलवारी लगायत ५ वटा लाईन्स कलबको संयुक्तरूपमा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।बिगत करिब ५ बर्ष अगाडी लहानमा भित्रीएको लाईन्स कलबहरु समाज सेवामा सकृय रहेका छन।

शुक्रबार राती लहान नगरपालिका वडा नम्बर ७ स्थित रहेको मारवाडी सेवा सदनमा लहानमा अबस्थित रहेको लाईन्स कलब अफ लहान सिटी,लाईन्स कलब अफ सनसाईन, लाईन्स कलब अफ फुलवारि,लाईन्स कलब धनगढीमाई, लाईन्स कलब अफ मिर्चैया लगायतका ५कलबले संयुक्तरूपमा पदस्थापना कार्यक्रम बृहत रूपमा सम्पन्न गरेको छ्।बर्ष भरिमा गरेको सेवाको चर्चा गर्दै समाज सेवामा अतुलनीय सहयोग र योगदान दिने मनहरुलाई दोसल्ला र मायाको चिनो प्रदान गरेर सम्मान गरेका थिए।

लाईन्समा लागेका ब्यक्तीहरुले जातीय लिङ्गको आधारमा भेदभाव नगर्ने संस्था हो। उक्त संस्था सेवा प्रदायक संस्था भएकोले गरिब दलित निमुखा ब्यक्तीहरुको सेवा गर्ने संस्था रहेको बताए।हामीले हेरेर अरु पनि लाईन्सको सदस्य बन आकर्षण होस, २०२७ सम्म १५ लाख सदस्य बनाउने उदेश्य राखेको शिव कुमार कटुवाल district 325 F गभर्नरले बताए।

५ वटा लाईन्स कलबको पदस्थापना संयुक्त रूपमा गर्न पाउदा आफू खुशी भएको लाईन्स कलब अफ फुलवारीका निबर्तमान अध्यक्ष राकेश झाले बताए।झाले कार्यक्रम कै बिच अध्यक्षको जिम्मेवारी राजा बाबु साहलाई दिएको जनाए। नेपालका पुर्व प्रधानमन्त्री मातृका प्रासाद कोइलाले नेपालमा १९७१ सालमा नेपालको बिराटनगरमा सर्व प्रथम संचालनमा ल्याएका थिए।क्यानाडाका डाक्टर पेशी हिम भने ब्यक्तीले समाजको हित हुने गरी समाज सेवाको भवनाले लाईन्स कलबको जन्म दिएको तथ्यांकमा उल्लेख छन्।

बिश्व युद्ध भएको बेला यस्तो युद्धमा परेर धेरै ब्यक्तीहरुको समस्या हुँदा घाते ब्यक्तीहरुलाई उपचार र दु:खमा साथ दिने भएको हुँदा तेहि ठाँउबाट लाईन्सको जन्म भएको बताए। लाईन्स कलब अन्तर्राष्ट्रिय संस्था हो।सेवाको भवनमाले जो सुकै ब्यक्ती सदस्य बन्न पाउने छन्।बिश्वमा लाईन्समा 14 लाख सदस्य हुनुहुन्छ जस मध्ये नेपालमा ४५ हजार सदस्य रहेका छन्।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि