nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको नवराजपुर गाउँपालिकामा पोखरी ठेक्का बिथोल्ने प्रयास २० लाखको विधुतीय सामग्री चो री

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १८, २०८०, ११:४८ बिहान
सिराहाको नवराजपुर गाउँपालिकामा पोखरी ठेक्का बिथोल्ने प्रयास २० लाखको विधुतीय सामग्री चो री

विसुनदेव सरदार/लहान/श्रावण १८ गते। जनताको हकहितमा विकास निर्माण तथा कानुनी प्रक्रियाबाट विकास गरिरहँदा सिराहाको नवराजपुर गाउँपालिकामा केही विपक्षी काङ्ग्रेसी कार्यकर्ताद्वारा बिथोल्ने प्रयास भएको बताउँछन् पालिका अध्यक्ष शिवउदगार यादव ।

गुण्डा शैलीमा श्रावण ४ गतेका दिन पालिकाका कर्मचारी माथि हातपात २० लाख बराबरको विधुतीय सामग्री अर्थिङ्ग , तार , कीट , एसुलेटर तार लुटेर लगिएको व्यक्ति शिवराम यादवलाई कार्यवाही हुनुपर्छ अध्यक्ष शिवउदगार यादवको ठहर छ ।

सो लुटपाट तथा आपराधिक गतिविधि गर्ने नवराजपुर गाउँपालिका – ३ का शिवराम यादव , सिरहाको नवीन यादव रहेको आजको पत्रकार सम्मेलन मार्फत जानकारी प्राप्त भएको छ ।

अहिले नवराजपुर गाउँपालिकामा जम्मा ऐलानी पोखरी सरकारी पोखरी ७१ ओटा रहेको छ । जुन पोखरीहरु विश्वमोहन यादवको कार्यकालमा लथालिङ्ग अवस्थामा थियोे । पोखरी मात्रै नभएर विश्वमोहन यादव पालिका अध्यक्ष हुदाँ विकासका कुनै काम जनमुखी देखिदैन । तर, पालिकामा पालिका अध्यक्षको रुपमा शिवउदगार यादव ( शिवा ) निर्वाचित भए दिनदेखि पालिकामा विकासको लहर देखिएको छ। जनताको काममा दिनरात एक गरेको नेताको रुपमा शिवा यादव हुन् । जसले जनताको कित्ता काट देखि लिएर सडकदेखि सदनसम्म जनताको कामकाजका लागि अघि बढिरहेको देखिन्छ ।

यतिबेला सो पोखरीहरुलाई पालिकाले व्यवस्थित तथा सौन्दर्यकरण गर्न खोज्दा काङ्ग्रेसका भु.पु पालिकाअध्यक्ष विश्वमोहन यादव र उनका कार्यकर्ता गुण्डागर्दी शैलीमा प्रस्तुत भएको थियो ।

यो सँगै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार विधि प्रक्रिया पुरागरी ठेक्का गरिएको शिवउदगार यादव बताउँछन् । प्रमाणहरु सुरक्षित रहेकाले कब्जा गरिदै आएको पोखरीहरुको कागजी प्रमाणहरु पालिका मातहतमा सञ्चालनमा ल्याउन प्रयासरत रहेको अध्यक्ष यादवले बताए ।

पालिका अध्यक्ष शिवउदगार यादव बताउँछन् विश्वमोहन यादवकै कार्यकर्ता द्वारा महिला माथि ज्यादती गरिएको प्रमाणहरु सुरक्षित रहेको बताउँछन् ।

पालिकाअध्यक्ष शिवा यादवका अनुसार पालिका भित्रका पोखरीहरुको कुनै निजी तथा कागजी प्रमाण भए , दावी बिरोध गर्ने सुचना समेत प्रकाशित छ । तर, पनि कुनै किसिमको कसैले पनि कागजी प्रमाण जुटाउनु भएको छैन ।

सो टेण्डर ठेक्का प्रक्रिया बिथोल्ने प्रयास शिवा यादवको अनुपस्थितमा भएको थियोे । श्रावण ४ गते काठमाडौंमा थियो । लम्पी स्किन रोगको विज्ञापन खुलाउने विषयमा काठमाडौंमा गएको थियोे ।

विकास निर्माण तथा कानुनी प्रक्रिया बिथोल्ने विकास निर्माणमा बाधा तथा क्षति पुर्‍याउने व्यक्ति शिवराम यादवलाई कानुनी अनुसार स्पष्टीकरण लिई कार्यवाही हुनुपर्छ – पालिका अध्यक्ष शिवउदगार यादवको मांग छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि