nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अख्तियारले गोलबजार हटिया ठेक्कामा एक करोड बीसलाख हिनामिना प्रकरणको फाइल खोल्यो फेस सेभिङ्गका लागि थानामा जाहेरी दिनगए अधिकृत पौडेल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २, २०८०, ९:३२ मध्यान्ह
अख्तियारले गोलबजार हटिया ठेक्कामा एक करोड बीसलाख हिनामिना प्रकरणको फाइल खोल्यो फेस सेभिङ्गका लागि थानामा जाहेरी दिनगए अधिकृत पौडेल

सिराहा/श्रावण २ गते । आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा गोलबजार हाट बजार ठेक्काको रकम हिनामिना गरिएकोमा पटक पटक गरी दर्जनौ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणको फाइलमा अनुसन्धान थालेको छ । सुत्रका अनुसार अख्तियारले गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल लगायत अन्य सम्बद्ध कर्मचारी तथा ठेकेदारसँग सो ठेक्का प्रकरणमा बयान लिने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल खोलेर अनुसन्धान थालेको सुइको पाएपछि ठेक्का रकम अपचलन गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेल बिलखबन्दमा परेका छन् । उनी आफ्नो भ्रष्ट कर्तुत जोगाउन र कारवाहीको फन्दाबाट बच्न अनेकन यत्न गर्न थालेका छन् । गत असार २९ गते ठेकेदारले रकम नबुझाएको र निजलाई पक्राउ गरी रकम असुल उपर गरी पाउँ भन्दै जाहेरी दरखास्त दर्ता गराउन इलाका प्रहरी कार्यालय गोलबजार पुगेका थिए । तर इलाका प्रहरी कार्यालयले उनको जाहेरी दर्ता गर्न मानेन । प्रमुख प्रशासकीय अधिकृत पौडेलले हामी स्थानीय सरकार हौं , हामीले भनेको प्रहरी मान्नु पर्छ भन्दै धाक लगाएका थिए । तर प्रहरीले यतिका दिन के हेरेर बस्नु भएको थियो ? अहिले आर्थिक वर्षको अ्न्तिम दिन आएर जाहेरी दिएर फेस सेभिङ्ग गर्न खोज्नु भएको हो भन्दै उल्टै प्रश्न गरेपछि पौडेल निराश भएर फर्केका थिए । विशेष सुत्रले बताए अनुसार पौडेल र प्रहरी निरीक्षक बीच निकै चर्को स्वरमा सम्वाद भएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारले जाहेरी दर्ता गर्न नमाने पछि पौडेल जिल्ला प्रहरी कार्यालय सिरहा पुगेको तर त्यहाँ पनि जाहेरी दर्ता नगर्ने भनेपछि विभिन्न शक्तिकेन्द्रहरुको घर घरमा भौतारिन थालेका छन् । उनले राजनीतिक शक्तिकेन्द्रहरुलाई अनेकन कवुलियत गरेर आफूलाई बचाउन आग्रह गरेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालयले पौडेललाई एक करोड बीस लाखको सरकारी बक्यौताको चेक लिन कानुनले मिल्दैन , किन लिनु भयो भनेर उल्टै केरकार पारेको बुझिएको छ । पौडेलले भ्रष्ट कार्यबाट आफूलाई बचाउ गर्न ठेकेदारबाट एउटा चेक लिएर फाइलमा नत्थी गरेर राखेको बुझिएको छ ।

यस प्रसङ्गमा ठेकेदार बीरेन्द्र यादवसँग बुझ्दा आफूले आना पैसा सबै चुक्ता गरेको र त्यसको रसिद पनि आफूसँग भएको बताएका छन् । उनले भने मलाई पछि मात्र थाहा भयो गोलबजार नगरपालिकाले मलाई जाली रसिद उपलब्ध गराएर रकम हिनामिना गरेको रहेछ । ठेकेदार यादवले भने यस प्रकृयामा पुरानो मेयर र नयाँ मेयर पनि संलग्न छन् । २०७९ बैशाख, जेठ र असारको रकम नयाँ मेयरकै पालामा मैले बुझाएको हुँ । साभार स्रोत- दावानल अनलाईन बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

फ्रिज माथी झुक्किएर पनि नराख्नुहाेस यी चीज, निम्तिन सक्छ खतरा

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि