nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहाको लक्ष्मीपुर पतारी पालिकाबाहेेक १६ वटैले ल्याए बजेट नीति तथा कार्यक्रम मिर्चैया नगरसभा विवादमा

सजिलो पोस्ट सजिलो पोस्ट
असार ११, २०८०, १०:१७ बिहान
सिराहाको लक्ष्मीपुर पतारी पालिकाबाहेेक १६ वटैले ल्याए बजेट नीति तथा कार्यक्रम मिर्चैया नगरसभा विवादमा

विसुनदेव सरदार/लहान/ असार ११ गते। सिराहा जिल्लाको १७ पालिकामध्ये लक्ष्मीपुर पतारी गाउँपालिका बाहेक १६ वटा पालिकाले अगाडि पछाडि गरि आआफ्नो बजेट नीति तथा कार्यक्रम ल्याएको छ ।

लक्ष्मीपुर पतारी गाउँपालिकामा २/३ दिनपछि गरिने गाउँसभा गरिने बताइएको छ । भगवानपुर गाउँपालिकाको १० औं गाउँ अधिवेशनबाट जम्मा ४० करोड ६३ लाख ४६ हजार बजेट अनुमोदन गरिएको छ । जसमा, समाजिक सुरक्षा अनुदान , सडक बोर्ड समेत गरि विनियोजन गरिनेछ ।

यो सँगै सिराहाको भौगोलिक दृष्टिकोणले सबैभन्दा ठुलो नगरपालिका लहान नगरपालिकालाई लिन सकिन्छ ।

  • लहान नगरपालिकाले १२ औं नगरसभा सम्पन्न गरेको छ ।
  • नवराजपुर गाउँपालिकाले १३ औं गाउँसभा सम्पन्न गरेको छ ।
  • बरियारपट्टी गाउँपालिका ८ औं गाउँसभा सम्पन्न गरेको छ ।
  • सखुवान्नकारकट्टी गाउँपालिका १२ गाउँसभा सम्पन्न गरेको छ ।
  • बिष्णुपुर गाउँपालिका ९ औं गाउँसभा अधिवेशन गरेको छ ।
  • औरही गाउँपालिका ९ औं गाउँसभा सम्पन्न गरेको छ ।
  • धनगडीमाई नगरपालिका १० औं नगरसभा सम्पन्न गरेको छ ।
  • कल्याणपुर नगरपालिका ८ औं नगरसभा सम्पन्न गरेको छ ।
  • नरहा गाउँपालिका आठौं ८ औं गाउँसभा सम्पन्न गरेको छ।
  • कर्जन्हा नगरपालिका ११ औं नगरसभा सम्पन्न गरेको छ।
  • अर्नमा गाउँपालिका दोस्रो गाउँसभा, जुन सिराहा जिल्लामै पहिलो गाउँ परिषद् पास गर्ने पालिका हो ।
  • मिर्चैया नगरपालिकाको ११ नगरसभा सम्पन्न मेयर श्रवण यादवले गरेता, पनि कार्यपालिकाका जनप्रतिनिधिहरुद्वारा दोहोरो नगरसभा गरि नगरसभा बिथोल्नेमा लागेको मेयर श्रवण यादव बताउँछन्।
  • गोलबजार नगरपालिका, सुखीपुर नगरपालिका , लगायत भगवानपुर गाउँपालिकाको आज नीति बजेट तथा कार्यक्रम ल्याई प्रस्तुतिकरण गरिएको छ ।

सिराहाको मिर्चैया नगरपालिकाको नगरसभा विवादमा परेको छ। त्यस कारण अलगअलग होटेलमा दुई ठाउँमा नगरसभाको आयोजना गरिएको थियोे ।

मिर्चैया नगर प्रमुख -श्रवण यादवले मिर्चैयास्थित होटेल होलिडे एण्ड पार्टी प्यालेसमा ११औँ नगरसभा भइरहेको छ।यता वडा नम्बर १२ का वडाध्यक्ष मनेलाल यादवको नेतृत्वमा होटेल रामजानकीमा पनि नगरसभा भइरहेको छ। होटेल रामजनकीमा भइरहेको नगरसभालाई ‘११औँ नगरसभाको प्रथम समानान्तर नगरसभा’ भनेर उद्घाटन गरिएको थियोे ।

मेयर यादवको नेतृत्वको नगरसभामा सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सहभागि भएका थियो । नगरसभामा २९ कार्यपालिका सदस्य मात्र सहभागी थियोे । यता समानान्तर नगरसभामा ३४ कार्यपालिका सदस्य सहभागी थियोे । जम्मा ६५ कार्यपालिका सदस्यमध्ये एकजना तटस्थ बसेका थियोे , भने एकजनाको मृत्यु भइसकेको छ।

नगरसभा पास गर्नका लागि मेयर यादवलाई बहुमत (३३ जना) सदस्यको हस्ताक्षर चाहिन्छ। तर, नगरसभामा २९ जना मात्रै उपस्थित भएकाले नगरसभाबाट बजेट पास हुने अवस्था छैन।

मेयरले नगरपालिकामा हैकम चलाएको, सबै बजेट आफैँले चलाएर चरम भ्रष्टाचार गरेको, आफ्नो गलत काममा साथ नदिने जनप्रतिनिधिलाई दुश्मनको भावनाले हेरेको वडा नम्बर ७ का वडाध्यक्ष रामदियाल ठाकुरको आरोप छ।

आयव्यय सार्वजनिक गर्नुपर्ने, बजेट बाँडफाँटमा समानता हुनुपर्ने, बजेट जनमुखी हुनुपर्ने, मेयरले अबन्डा रकम राख्न नपाउने, मिर्चैयामा आन्दोलनरत नागरिकको समस्या सम्बोधन हुनुपर्ने, विपक्षीसँग मित्रवत व्यवहार हुनुपर्नेलगायतका माग आफूहरूको रहेको समानान्तर नगरसभाका अध्यक्ष ठाकुरले बताएका छन् ।

यता, सिराहाको अर्नमा गाउँपालिकाले असार १ गते शुक्रवारका दिन आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरको छ ।

सिराहाको १७ पालिकामध्ये सिराहामा यस चालू आ. व. मा पहिलो पल्ट गाउँसभा गर्ने पालिका अर्नमा गाउँपालिका हो ।

“शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता” , समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिवद्धता” नाराका साथ अर्नमा गाउँपालिकाले दोस्रो गाउँ सम्पन्न गरेको छ।

अर्नमा गाउँपालिका पछिल्लो समयमा जनतामुखी कामकाज गरेर सिरहा जिल्ला मै नमुना पालिका बन्न पुगेका छन् ।

पालिकाले जारी गरेको तथ्यांक अनुसार कार्य सम्पादन मूल्याकंनमा सिरहाकै पहिलो र मधेश प्रदेशका चौथो हुन सफल अर्नमा गाउँपालिका हुन् ।

गाउँपालिकाको समग्र विकास गर्न तथा “शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता, समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिबद्धता “” नाराका साथ पालिकाले आज आफ्नो नीति तथा कार्यक्रममा समावेश हुने गरी गाउँपालिका अध्यक्ष अशोक कुमार यादबले प्रस्तुत सार्वजनिक गरेको छ ।

यो सँगै सिरहा नगरपालिकाले ७ औं नगरसभाबाट अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै ७ करोड ५९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

नगर उपप्रमुख बबिता कुमारी साहले प्रस्तुत गर्दै बजेटमा शिक्षा , स्वास्थ , सडक , कृषि , सिचाँई, खानेपानी , संरचना लगायतका योजनाहरु विशेष ध्यान दिएको बताईन् ।

सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार यादवका अनुसार – केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती पछि सिराहा नगरपालिकाले अगामी आर्थिकवर्षको बजेट घटेको बताए ।

यता, भ्रष्टाचार र अनियमितता लिन् रहेका लहान नगरपालिकाले समेत आ. व. २०८०/०८१ को नीति तथा कार्यक्रममा पुर्वाधार एवंम शहरी विकास , शिक्षा युवा तथा खेलकुद, कृषि तथा सिचाईँ , पशु विकास सेवा , प्रधानमन्त्री रोजगार कार्यक्रम , खानेपानी सरसफाइ तथा स्वच्छता , सुचना संचार तथा प्रविधि , भु-उपयोग र नगर विकास जस्ता विषयमा नचाहिदो बजेट छुट्याउने छ ।

नगर प्रमुख महेश प्रसाद चौधरीको साल बढी बितिसक्दा समेत लहानमा विकासको अत्तोपत्तो छैन । जनप्रतिनिधि खाऊ धन्दामा लीन् छन् । निकायले लहानमा भइरहेको अनियमितता बारे अख्तियारी हुनु जरुरी छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि