nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको कर्जन्हा नगरपालिकाले ११ औ नगर सभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार १०, २०८०, ७:४२ मध्यान्ह
सिरहाको कर्जन्हा नगरपालिकाले ११ औ नगर सभा सम्पन्न

सिरहा/असार १० गते। सिरहाको कर्जन्हा नगरपालिकाको ११ औ नगर सभा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम कर्जन्हा ६ मा पर्ने कमला नदिको बगारमा रहेको जस्ताको पताले छाना भएको खुल्ला भवनमा प्रचणड गर्मी खेपेर नगरपालिकाको मेयर भोला प्रसाद पोख्रेर, उप मेयर लक्ष्मि श्रेष्ठ लगायत उपस्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, सम्पूर्ण नगरवासि तथा सम्पूर्ण कर्मचारीहरू सुरक्षाकर्मी पत्रकारहरु उपस्तिथि रहेका थिए । उप मेयर श्रेष्ठले २०८०/८१ को नीति तथा कार्यक्रमहरु प्रस्तुति गरेकी हुन ।

नगरपालिकाको विकास र समृद्धिमा सक्रिय योगदान र सहकारिताको अपेक्षा सहित आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम निर्माण गरेका छन । नेपालको संविधान मौलिक, राज्यका निर्देशक सिद्धान्त, नेपाल सरकारको नीति तथा कार्यक्रम, २०८०/०८१ को बजेट तथा कार्यक्रम पन्ध्रौं आवधिक योजना दिगो विकासको लक्ष्य, प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई पनि आत्मसात गरी यो नीति कर्यक्रम तयार गरिएको छ ।

हाल देखिएको विश्व आर्थिक मन्दिको असर विश्वभर फैलिरहेको अवस्थामा नेपालकमा पनि यसले समग्र देशसंगै ग्रामीण तथा शहरी अर्थतन्त्रमा नराम्रो असर पारेको सबै साक्षी रहेका छौ । यस चुनौती सामना गर्नका लागि हामीमा रहेका सबै सम्भावनाहरूलाई अधिकतम परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ ।

यस नीति तथा कार्यक्रम निर्माणका क्रममा नगर कार्यपालिका सदस्यहरूः सम्पूर्ण नगरसभा सदस्यहरू कर्मचारीहरू, बुद्धिजिवीहरू, शिक्षाविदहरू एवम् सम्पूर्ण नगरवासी शुभचिन्तकहरूको अमूल्य सुझावहरू यथासम्भव समावेश गर्ने प्रयास गरेका ।

यस नगरपालिकाको समृद्धि र विकास गर्नका लागि सम्पूर्ण नगरपालिकाका पदाधिकारी र सरोकारवाला सबैमा हार्दिक आह्वान गर्नुका साथै आगामी चार वर्षे कार्यकालमा यस नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने उप मेयर्ले प्रतिबद्धता सुनएकि छिन।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि