nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पतिलाई जेल हालेर राखि ‘लभ इन रिलेसन’मा

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०८०, ८:३९ मध्यान्ह
पतिलाई जेल हालेर राखि ‘लभ इन रिलेसन’मा

नयाँ दिल्ली/असार २ गते । राखी सावन्तलाई बलिउडकी ‘ड्रामा क्विन’ भनिन्छ । व्यक्तिगतदेखि व्यावसायिक जीवनसम्म उनी सधैं हेडलाइनमा रहन्छिन् । राखी सावन्त प्रायः मिडियासँग पनि कुराकानी गर्छिन्। उनी सधैं आफ्नो व्यक्तिगत जीवनको बारेमा धेरै केही न केही खुलासा गरी राख्छिन्।

अहिले फेरि एकपटक राखी सावन्त आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन् । जसमा उनले आफ्नो लभ लाइफको बारेमा धेरै कुरा गरेकी छन् । जसका कारण उनी फेरी लभ इन रिलेसनमा रहेको अनुमान गरेका छन् । 

यस अघि राखी सावन्त पति आदिल खान दुर्रानीसँग सम्बन्धमा थिइन् । यो सम्बन्धमा उनले निकै समस्या झेल्नु परेको थियो ।

यति मात्र होइन, राखी सावन्तले आदिलले आफूमाथि दुब्र्यबहार गरेको आरोप समेत लगाएकी छिन् । त्यसपछि उनका पतिलाई प्रहरीले पक्राउ गरेको थियो । पतिलाई जेल पठाएपछि राखी सावन्तको जीवनमा अब अर्को विशेष व्यक्तिको प्रवेश भएको चर्चा छ । यसको खुलासा अभिनेत्री स्वयमले गरेकी छिन् । उनले भनेका छन्, ‘मेरो जीवनमा फेरि धेरै खुसी आओस्, जिन्दगीमा धेरै रोएँ । वास्तवमा म डिप्रेसनमा थिएँ त्यसैले भागेर दुबई गएँ । अहिले त्यहाँबाट धेरै मलम ल्याएको छु। आराम आउनेछ। मलम बिना कसरी बाँच्ने ?’

राखी सावन्तको यो बयानपछि सबैले उनी फेरि प्रेममा परेकी छन् भन्न थालेका छन् । तर, भिडियोको कमेन्टमा अभिनेत्रीले यस विषयमा स्पष्टिकरण दिएकी छिन् । उनले आफ्नो कमेन्टमा लेखेकी छन्, ‘मलाई पनि अन्तिम दिनसम्म खुसी रहने अधिकार छ । त्यसैले मलाई न्याय गर्नुहोस्। म खुसी हुन चाहन्छु म सिंगल छु, कुनै सम्बन्धमा छैन । त्यसैले म फेरि मायामा परें भनी नभन। धेरैले मलाई माया गर्छन् तर म अविवाहित छु । यसका अलावा उनले अन्य टिप्पणी पनि गरेका छन् । न्युज कारखाना बाट

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

मधेस प्रदेशः अर्थमन्त्री भट्टराईले पेश गरे ४१ अर्ब १३ करोड ८६ लाखकाे बजेट

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

सडक छेउको भान्साः असभ्यता होइन, आस्था र तीर्थयात्राको संस्कृति

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

रौतहटमा गाजा ओसारपसार गर्ने दुई युवा पक्राउ

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

युद्द भइरहेमा तेहरानले जलडमरूवाट बार्षिक ८० अर्ब डलर कमाईरहने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

३० बर्ष देखी सर्बाधिक कमाउने ‘टोय स्टोरी’ अर्को शुक्रबार रिलिज हुने

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

जो २५ हजार किमी साइकल यात्रा गरेर विश्वकप हेर्न पुगे अमेरिका

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

पाकेकाे आँप भन्दा काँचाे आँप स्वास्थ्यका लागि फाइदा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

अघि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रदेशसभामा प्रस्तुत

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!