nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहा: अर्नमा गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
असार २, २०८०, ८:२० बिहान
सिराहा: अर्नमा गाउँपालिकाको दोस्रो गाउँसभा सम्पन्न

विसुनदेव सरदार/लहान/असार २ गते । सिराहाको अर्नमा गाउँपालिकाले आज असार १ गते शुक्रवारका दिन आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरको छ ।

सिराहाको १७ पालिकामध्ये सिराहामा यस चालू आ. व. मा पहिलो पल्ट गाउँसभा गर्ने पालिका अर्नमा गाउँपालिका हो ।

“शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता” , समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिवद्धता” नाराका साथ अर्नमा गाउँपालिकाले दोस्रो गाउँ सम्पन्न गरेको छ।

अर्नमा गाउँपालिका पछिल्लो समयमा जनतामुखी कामकाज गरेर सिरहा जिल्ला मै नमुना पालिका बन्न पुगेका छन् ।

पालिकाले जारी गरेको तथ्यांक अनुसार कार्य सम्पादन मूल्याकंनमा सिरहाकै पहिलो र मधेश प्रदेशका चौथो हुन सफल अर्नमा गाउँपालिका हुन् ।

गाउँपालिकाको समग्र विकास गर्न तथा “शिक्षा कृषि र स्वास्थ्य हाम्रो प्राथमिकता, समृद्ध अर्नमा निर्माणमा हाम्रो प्रतिबद्धता “” नाराका साथ पालिकाले आज आफ्नो नीति तथा कार्यक्रममा समावेश हुने गरी गाउँपालिका अध्यक्ष अशोक कुमार यादबले प्रस्तुत सार्वजनिक गरेको छ ।

यो सँगै आ.व. २०८०।०८१ मा अर्नमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी सरसफाई, युवा तथा खेलकुद, कृषि तथा पशुपालन, पर्यटन तथा संस्कृतिक , सहकारी नीति, राजस्व परिचाल, आन्तरिक नियन्त्रण तथा लेखापरिक्षण, पुल सडक बाटोघाट‍ो निर्माण, भवन तथा शहरी विकास नीति, वातावरण संरक्षण तथा जलवायु परिवर्तन सम्बन्धि नीति, फोहोरमैला व्यवस्थापन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, वित्तिय व्यवस्थापन, न्याय सम्पादन, सूचना तथा सञ्चार व्यवस्थापन, सार्वजनिक सेवा तथा संगठन लगायतका विषयमा बजेट विनियोजन गरिने अर्नमा गाउँपालिकाको प्रशासकीय प्रमुख कृष्णान्नद सिँहले बताउनुभयो ।

साथै , नीति तथा कार्यक्रमको प्राथमिकताका रुपमा सामाजिक विकासतर्फः शिक्षा र स्वास्थ्य, आर्थिक विकास क्षेत्रका कृषि ,पशु विकास सहकारी, भौतिक पूर्वाधर, सिचाइ, र रोजगारी सिर्जना, नीतिगत, सार्वजनिक सेवा प्रवाहमा सुधार र सार्वजिनक खर्चमा वित्तिय अनुशासन तथा पारदर्शिता, बालबालिकाको हित संरक्षण एवम् महिला सशक्तिकरण र क्षमता विकास, ऐतिहासिक एवं धार्मिक सांस्कृतिक धरोहरहरुको संरक्षण र प्रवर्द्धन, सरसफाई र वातावरणीय स्वच्छता अभिवृद्धि, बन बातावरण तथा विपद् व्यवस्थापन, अन्य सरकारी निकाय, गैर सरकारी संघ संस्थाहरुसँग समन्वय र सहकार्यलाई राखिएको बताइएको छ ।
सरकारको एने र कानून अनुसारको ढाँचामा आधारित स्थानीय सरकार सञ्चालनको प्रयास अर्नमा गाउँपालिकाले सूरु गरकोले स्थानीयहरु खुशी छन् ।

यता, पालिकाले बजेट विनियोजको कार्यक्रम प्रस्तुतिकरण असार ५ गतेको लागि तय गरेको छ ।

स्थानीय सरकारको अनुभुती गराउने गरी गाउँपालिकाको कार्यक्रम बजेट विनियोजन गरेको हो । अर्नमा गाउँपालिकाले सरकारको नियम कानुनको दायरामा रही आफ्ना सम्पूर्ण कार्य तिव्र गतिमा गरिहेकोले गाउँवासिका सर्मथन र साथ सदैव रहने रहदै आएको विश्वास पालिका अध्यक्ष यादबले बताएका छन् ।

अत: अर्नमा गाउँपालिकाले हाल सम्मको प्रमुख उपलब्धीहरुः तल अनुसारका छन्।

१. प्रशासनीक भवन चालु आ.व.मा सम्पन्न हुने गरी निर्माणाधिन रहेको छ ।

२. प्राथमिक अस्पताल सञ्चालनमा आएको छ । ३. १५ शैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ ।

४. जनशक्ति व्यवस्थापनको कार्यमा प्रगति भएको छ । ५. पर्यटकीय स्थलको लागि पोखरीमा सौन्दर्यकरणका सम्भाव्यता अध्ययन भएको छ ।

६. विधालयमा पूर्वाधार विकास निर्माणका सुनिश्चितता भएको छ ।

७. सिंचाईका लागि बोंडिङ्ग जडान भएको छ ।
८. लैङ्गिक समानता सामाजिक समावेशिकरण कार्यक्रम मार्फत सशक्तिकरणमा उल्लेख्य टेवा पुगेको छ । ९. सार्बजनिक सेवाप्रवाह जनमैत्री तथा जनता को नजिक रहेर सेवा गर्ने संस्कारको बिकाश भएको छ । १०. पर्यटकिय क्षेत्र, धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको सम्भाव्यता अध्यनको कार्य अगाडी बढिसकेको छ ।

११. बजार व्यवस्थापनको वैज्ञानिक मोडलको अध्यन शुरु हुने क्रममा छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि