nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहान नगरपालिकाको ज्यादति बढदो नगरवासी अनहकमा दुख खेप्दै

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३०, २०८०, ११:३१ मध्यान्ह
सिरहाको लहान नगरपालिकाको ज्यादति बढदो नगरवासी अनहकमा दुख खेप्दै

लहान/जेठ ३० गते। सिराहाको लहान नगरपालिका वडा नम्बर २३ कडरियामा जग्गा सम्बन्धी व्यक्तिगत विवादमा लहान नगरपालिकाले जबर्जस्ती बल प्रयोग गरिएको छ ।

लहान नगरपालिका – २३ कडरिया बस्ने शिव नारायण यादवको आमा अनुरागी देवि यादवको नाउमा रहेको ०-२-४ जग्गामा घर र आपको बगैचा रहेको छ । र निज शिव नारायण यादवको घर पछाडि लखन कामैतको गाउब्लक जग्गामा लखन कामैतले घर बनाई शिव नारायण यादव सङ्ग नमबरी जग्गा बाट लखनले नमरी जगा बाट बाटो मागे पछि निज शिव नारायणले न दिएपछि जबस्जस्ती गर्दा शिवनारायणकि आमा अनिरागी देवि यादवले मिति २०७७/११/१९ गते निषेधाज्ञाको मुद्दा दायर गरेकि थिइन र मिति २०७८/०४/३१मा अनुरागी देवि यादवको नाउँमा कायम रहेको कित्ता न. ५३७को जग्गामा रहेको घर द्वार तथा रुख बृक्षहरु भोग तथा चलन तथा उपभोग गर्न कुनै किसिमको बाधा अबरोध नगर्नु न गराउनु भनी बिपक्षि रमलखन कामतीको नाउमा उच्च अदालत जनकपुर राजबिराज संयुक्त ईजलास बाट निषेधाज्ञा अन्तरिम आदेश समेत जारी गरिसकेको छ।

लहान नगरपालिकाको न्यायिक समितिले मिति २०७९/०८/१६ गते उच्च अदालतको फैसलामा थप निर्णय गर्नु नपर्ने भनी निस्सा पनि दिएको तर पनी लहान नगरपालिका ले मिति २०८०/०२/२२मा नगर प्रहरी र नेपाल प्रहरि समेत ल्याई पिडित शिवनारायण यादवलाई धम्काई जग्गा खाली गराउन खोज्दा गाउले मिलेर रोकेको थियो र मिति २०८० जेष्ठ २९ गते पुनः नगरपालिकाको नगर प्रहरी सहित ३-४ जना लठैतहरु समेत लगाएर JCB ले रुख वृक्ष र घर समेत भतकाई दिएको पिडित्त शिव नारायन यादव ले बताउनु भएको हो । यो सँगै लहान नगरपालिकाको ज्यादति बढदै गर्दा नगरवासीले अनहकमा दीनदुखी खेप्नु पर्ने बढदै गइरहेको छ ।

गाउँ गाउँमा सिंह दरबार भनेको पहुच वालाहरुको लागि मात्रैहो हामी जस्तै निमुख्खा जन्ताको हुँदै हैन एक जना स्थानीय सुवर्ण यादव बताउनु भयो ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि