सप्तरी/जेठ २२ गते । सप्तरीमा करेन्ट लागेर एकजनाको मृ त्यु भएको छ ।
सोमबार साँझ आफ्नै खेतमा तरकारी बारीमा पानी छर्किनलाई मोटरको तार जोडने क्रममा करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका १ नकटि रायपुर बस्ने ६० वर्षीय दुर्गा यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटना बारे सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।














Discussion about this post