nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा लघुवित्त संस्थाका विरुद्धको आन्दोलन चर्कियो,संस्थाहरुले कार्यालयको बोर्डसमेत हटाए

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १३, २०८०, २:४८ मध्यान्ह
सिरहाको लहानमा लघुवित्त संस्थाका विरुद्धको आन्दोलन चर्कियो,संस्थाहरुले कार्यालयको बोर्डसमेत हटाए

बिनोद मण्डल/सिरहा/जेष्ठ १३ गते। लघुवित्त संस्थाका विरुद्ध सिरहाको लहानमा आन्दोलन चर्किएको छ ।

सँघर्ष समितीका सिराहा अध्यक्ष अर्जुन विश्वकर्माको नेतृत्वमा गरिएको , आजको प्रदर्शनले लाहान स्थित रहेको विभिन्न लघुवित्त संस्थाहरूमा तोडफोड गर्नुका साथै चर्का नारासहित खारेजको माग गरेका छन ।

चर्किएको आन्दोलनमा प्रहरी दमन भए पछि एक प्रहरी र एक आन्दोलनकारी सामान्य घाइते भएका हुन । लाहान स्थित रहेका एनआइसी एसिया लगायतका लघुवित्त कार्यालयहरुमा ताला लगाउन गएका आन्दोलनकारी र प्रहरी बीच झडप भएको थियो ।

मणिराम ज्ञवाली नेतृत्वको समर्थकहरुद्वारा सिरहाको लहानमा थालिएको आन्दोलनले करिब आधा दर्जन लघुवित्त संस्थाहरुमा तलाबन्दी गरेका छन । आफ्ना विभिन्न ५ सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका महिलाहरू यतिवेला सडक तताई रहेका छन भने एन आइसी एसिया लघुवित्त सस्थाले आफ्ना बोर्ड समेत हटाएको अवस्था रहेको देखिन्छ । कार्यक्रममा समाजिक अभियन्ता पुनम महतो , केन्द्रिय सदस्य धनिक लाल चौधरी , मधेस प्रदेश सल्लाहाकार मो.गुलजार मियाँ, सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी,उपाध्यक्ष उमेश भगत,सिरहा जिल्ला सदस्य सुलोचना चौधरी,लिलम कामैत लगायतका व्यक्तिहरूको सहभागितामा आन्दोलन जारी रहको छ ।

आन्दोलनको डरले सिरहाको लहानमा रहेको लघुबित्त संस्थाहरुले कार्यालयको बोर्डसमेत हटाएर कार्यालय छोडने गरेका छन भने आन्दोलनका कारण लघुबित्त कर्मचारीहरुले मानशिक तनाव खेप्न बाध्य भएका छन । यतिबेला देश भर चर्किएको आंदोलका कारण जिल्ला,जिल्लाबाट लघुबित्त संस्थाहरु बिस्थापित भइरहेका छन । पीडित महिलाहरू सकृय हुँदा लघुबित्त कर्मचारीहरुले कार्यालय छोडन बाध्य भएका छन । भने आन्दोलन जारी राख्ने अध्यक्ष बिश्वकर्माले जनाएका छन ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि