nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाका एक विद्यालयले अनियमित तरिकाले शुल्क उठाउँदै

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १०, २०८०, १२:१२ मध्यान्ह
सिरहाका एक विद्यालयले अनियमित तरिकाले शुल्क उठाउँदै

लहान/वैशाख १० गते।सिरहाका एक विधालयका प्राधानाध्यापकले बर्षाैदेखि अनियमित तवरले विद्यार्थीहरुसंग रकम उठाईरहेकोे खुलासा भएको छ ।

लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नं. –२ स्थित रहेको जनता डोमी चौधरी मा.वि. पोखरभिण्डा पर्साको प्राविधिकधारका प्रधानाध्यापक पशुपति साहले बर्षाैदेखि प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थीहरुसंग बर्षेनी १० हजार देखि ११ हजार रकम उठाईरहेको आरोप छ ।

कक्षा ८ उतिर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने छात्र छात्राहरुका लागि सरकारले प्रति विधार्थी ११ हजार देखि १५ हजार रुपैया विधालयलाई दिने गरेपनी मनाेमानि शुल्क किन उठाउँछ ? स्थानिय अभिभावक कृष्ण चौधरी भन्नु हुन्छ, ‘हाम्रो विधार्थी पनि त्यस विद्यालयमा अध्ययन गर्छ ‘कुन कानुनको अधारमा छात्रछात्राहरुसँग विधालयले पटक-पटक विभिन्न बहानामा शुल्कहरु लिने गरेको हो, विधालयले केही पारदर्शीता गरेका छैन् ।’


यस सम्बन्धी विधालयका प्रधानाध्यापक साहसँग  फोन सम्पर्क गरेर बुझ्न खोज्दा वहाँले भन्नुभयो, ‘हामिले कार्यविधि बनाएर शुल्क उठाईरहेका छौं । म हेर्न दिन्न, हेर्नु छ भने गाउँपालिकाको कार्यालयमा जानु, कार्यविधि मैले पालिकालाई बुझाई सकेका छौ । यता गाउँपालिकाको उप– प्रमुख अमरकला यादवले भने, हामीलाई त्यस बारेमा केही जानकारी नै छैन ।’
यसै बिषयमा पालिकाका शिक्षा शाखा अधिकृत राम बालक पासवानसँग बुझ्न खोज्दा उहाँले भन्नुभयो, ‘प्र.अ.ले शिक्षा ऐनलाई मिचेर शुल्क उठाएको हामिलाई पनि खवर छ । यो गलत हो । म गाउँपालिका अध्यक्षलाई जानकारी गराएर पत्रकारहरुलाई उक्त बिषयमा सहि सत्य सूचना दिनेछु ।’ तर, साता बिति सक्दा पनि उक्त कार्यविधिको बारेमा केही जानकारी नै आएको छैन् ।’

सो बिषयमा जिल्ला शिक्षा समन्वय ईकाई सिरहाका प्रमुखसंग कुरा गर्दा उहाँले शुल्क उठाउनु सरासर गलत भएको बताएका छन् । सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा गरेपनि त्यस्ता क्रियाकलापले भ्रष्टाचार भएको महसुस गरिरहेका छन् । स्थानीय राम अशिष कामैत, माे.फैज,अमिरी यादब,बिसुनदेब यादब,जिबछ साह भन्नुहुन्छ प्र.अ साहसँग हामीले पटक- पटक यस सम्बन्धि बुझ्नखाेजदा उहाँ केही भन्न चाहदैनन् । यता गाउँपालिकाले सामुदायिक विधालयलाई कुनै पनि किसिमको शुल्क नउठाउन सुचना जारी गरिसकेका छन् ।स्रोत-ईमधेशन्युज अनलाईन बाट

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि