सिरहा/बैशाख २७ गते। सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाईलबाट सिरहाबाट २ किलो गाँजा सहित एक जना प क्राउ परेको छ।
प क्राउ पर्नेमा सुखिपुर नगरपालिका-८ बजार बस्ने ४० वर्षीय पहलाद राय अमात रहेको ईलाका प्रहरी कार्यालय धनगढीमाईले जानकारी दिएका छ।
ईलाका प्रहरी कार्यालय धनगढीमाईबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी प क्राउ गरेको हो ।

















Discussion about this post