nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी महिलाको सल तानेर अभद्र व्यहार गर्ने दुई युवक प क्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ३, २०८०, ८:१९ मध्यान्ह
नक्कली स्यानिटाइजर बनाउने २ जना पक्राउ

टुडेपाटी बाट/बैशाख ३ गते । धनुषामा एक महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दुई युवक प क्राउ परेका छन् ।

प क्राउ पर्नेमा कमला नगरपालिका २ का ३५ वर्षीय छुटकुन भन्ने सिकेन्द्र यादव र २६ वर्षीय सुनिल यादव रहेका छन् ।

धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. २ सराबे टोलस्थित श्रीमानसँग मोटरसाईकलमा चढेर घर जाँदै गरेकी अन्दाजी २५ बर्ष महिलाको सल तानेर अभद्र व्यहार गरेको आरोपमा दुबैजनालाई प क्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुकी करिब ७ः३० बजेको समयमा जनकपुरबाट आफ्नो घर कमला नगरपालिका वडा नं. ३ लगमा जाँदै गरेकी महिलालाई सल तानेर अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्व खडकाका अनुसार, श्रीमानसँग पछाडी बसेकी महिलालाई उनीहरुले सल तानेर दुर्ववहार गरेका हुन् ।

सराबे टोलभन्दा पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत श्रीमानसँग मोटरसाईकलमा बसेकी महिलालाई सिकेन्द्र र सुनिलले मोटरसाईकल नजिक लगेर सल तानेको थियो । सल तानेपछि महिलाको घाँटीमा घाउ समेत लागेको छ ।

श्रीमनानमाथि कु टपिट समेत गरिएको छ । महिलाको समेत लुगाकपडा च्यातिदिएको छ भने जयनाथको समेत कपडा च्यातेर कु टपिट गरेको पीडित परिवारले बताएको छ ।

बाटोमै हो हल्लाभएपछि स्थानीयहरुले सिकेन्द्र र सुनिलको विरोध गरेको थियो । उनीहरुमाथि जाईलाग्दा प्रहरी पुगेको थियो । ईलाका प्रहरी कार्यालय खजुरी मातहतको प्रहरी चौकी माचि झिटकैयाको प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर ईलाका पठाएको थियो ।

प्रत्यदर्शीहरुलाई अनुसार, सिकेन्द्र र सुनिलले महिलामाथि जबरदस्ती गरेका थिए । उनको नाकको नथिया र सिक्री समेत लुटेको आरोप लगाइएको छ । महिलामाथि अभद्र व्यवहार गरेपछि उनका श्रीमानले बिहानै ईलाका प्रहरी कार्यालय खजुरीमा जाहेरी दिएका छन् ।

तर, राजनीतिक व्यक्तिहरुको चर्को दबाबपछि पनि ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज राजकुमार भट्टले आरोपितलाई नछाडने अडान लिएपछि उनीहरु बाहिरिएका हुन् । महिलासँग अभद्र व्यवहार गरेका आरोपित छुटाउनको लागि स्थानीय, जिल्लास्तरका नेताहरुले दबाब दिन थालेका छन् ।

स्थानीयहरुका अनुसार, आरोपित दुवै जना जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यकर्ता हुन् । उनीहरुलाई छुटाउन जसपाका जिल्लास्तरीय नेताहरु सक्रिय भएका छन् ।

दुवै जनामाथि आजै मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याउने तयारी भईरहेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) खडकाले जानकारी दिए ।-टुडेपाटी बाट

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

आज महाष्टमी : महागौरी देवीको पूजा आराधना गरिँदै

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

चलचित्र ‘प्रतिवैरम्’ मंसिर ४ देखि चार भाषामा प्रदर्शनमा आउने

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

रिलिजको २० दिन अगावै ‘रामायण’ ले ताेड्यो ‘धुरन्धर २’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

पहिलो दिनमै १२५ करोड कमाउँदै ‘जेलर २’ ले तोड्यो ‘धुरून्धर २ ’ को रेकर्ड

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

‘रामायण’ को बजेटमा यश भन्छन्, ‘यो भारतको क्षमता प्रदर्शन गर्ने अवसर हो’

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

जनकपुरधाममा ‘जनकपुरिया डान्डिया एण्ड झिझिया नाइट २०८३’ हुँदै, टिकट बुकिङ खुला

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

दशैंमा वयस्क मानिसले दैनिक २५० ग्रामसम्म मासु खाए भइन्छ स्वस्थ

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

कांग्रेसका नवनिर्वाचित सभापति थापाको शपथग्रहण आज

आज नवरात्रको सातौँ दिन माता कालरात्रीको पूजा तथा आराधना गरिँदै,यस्तो छ माता कालरात्रीको मन्त्र र स्तुति

आज नवरात्रको सातौँ दिन, कालरात्रीको पूजा-आराधना गरिँदै

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि