धनुषा/चैत १७ गते । धनुषाबाट मिटरब्याजीको आरोपमा तीनजना प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा सबैला नगरपालिका २ कि पुनितादेवि यादव, बुद्धुलाल यादव र जनकपुरधाम उपमहानगरपालिका २४ का श्रवण दास रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा उनीहरुलाई प क्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यायल धनुषाले जनाएको छ ।




















Discussion about this post