सप्तरी/चैत १ गते। सप्तरीको शम्भुनाथ नगरपालिका ७ की एक एकल महिलालाई जब रजस्ती क रणी गर्ने एक जना कारागार चलान भएका छ्न ।
स्थानीय ५५ बर्षिय राम चरीत्र भनिने लक्षमाण पासवान कारागार चलान भएको हो । महिलालाई जबर्जस्ती करणी गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले ५ लाख धरौटी बुझाउन आदेश गरेपछि बुझाउन नसक्दा पासवानलाई कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पासवानले फागुन ७ गते आफ्नै बारीमा तोरि उखालिरहेकी ५८ बर्षिय एकल महिलालाई जब र्जस्ती क रणी गरेका थिए ।
पासवानले ती एकल महिलालाई गाउँदेखि ५ सय मिटर पश्चिम आफ्नो खेतमा ताेरी उखेलिरहेकाे अवस्थामा क रणी गरेका थिए ।
करणी मुद्दामा प क्राउ परेका पासवानलाई जिल्ला अदालत राजविराजले ५ लाख धराेटी माग गर्दा नदिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एव प्रबक्ता नरेश कुमार सिहले जानकारी दिए ।




















Discussion about this post