nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लघुवित्तका ग्राहक दुईभन्दा बढी संस्थामा आबद्ध हुन नपाउने

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ८, २०७९, ११:३५ मध्यान्ह
मौद्रिक नीतिमा लघुवित्तलाई यस्ता छन् व्यवस्था

फागुन ९ गते। लघुवित्तका ग्राहकहरु दुई भन्दा बढी संस्थामा आबद्ध हुन नपाउने भएका छन् । एउटा लघुवित्तबाट ऋण लिएर अर्को लघुवित्तबाट लिएको ऋण तिर्ने प्रक्रिया बढेपछि नेपाल राष्ट्र बैंकले एउटा ग्राहकलाई सकेसम्म एउटा वा बढीमा दुइ वटा लघुवित्तमा मात्र आबद्ध हुन पाउने व्यवस्था गर्न लागेको नेपाल राष्ट्र बैंक लघुवित्त नियमन विभागका कार्यकारी निर्देशक रेवती नेपालले बताए ।

आर्थिक पत्रकारहरुको संस्था आर्थिक पत्रकार समाज नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशन नेपालले पछिल्लो समय आएको केही लघुवित्त कम्पनीहरु मुख्य उद्देश्यबाट बिमुख भएर सञ्चालन भएको बताउँदै उनले भने–‘५–१० प्रतिशत लघुवित्तहरु डिपार्चर भएका छन् । यिनीहरुलाई करेक्सन गर्नुपर्छ । अहिले लघुवित्तहरु कमर्सियलाइज भएका छन् । केही शेयरका खेलाडीहरु यसमा पसेर यसलाई बिगारेका छन् । यसमा राष्ट्र बैंक सहमत छ ।’

नेपाल राष्ट्र बैंकले वार्षिक डेढ प्रतिशत सर्भिस चार्ज र १५ प्रतिशत भन्दा व्याज नलिन लघुवित्तलाई निर्देशन जारी गरेको बताउँदै उनले कुनै लघुवित्तले नियम विपरित बढी सेवा शुल्क र व्याज लिएको पाइएमा राष्ट्र बैंकमा रिपोर्ट गर्दा तुरुन्त कारवाही हुने बताए ।

लघुवित्तको ऋण भनेको उत्पादनशील क्षेत्रमा मात्रै प्रयोग गर्नुपर्ने भए पनि सारी किन्ने, घरायसी सामान किन्ने लगायतका उपभोगमा खर्च गर्नु ऋणीको गल्ती भएको बताए । उद्देश्य अनुरुप नै ऋणको उपयोग गर्दा पनि तिर्न नसक्ने अवस्थामा भने लघुवित्तसँग क्लाइन्ट प्रोटेक्सन फन्ड, लोन लस प्रोभिजन र सीएसआरमा भएको रकमको प्रयोगबाट समस्यामा परेका वास्तविक ऋणीको उद्धार गर्न उनले आग्रह गरे । वास्तविक ऋणीहरुलाई उद्धार गर्ने सम्बन्धी खाका एक महिनाभित्र सम्बन्धित संस्थाले बनाएर राष्ट्र बैंकमा बुझाउन निर्देशन दिइएको उनले बताए । लघुवित्तबाट ऋण लिएर उपभोगमा लगाएको वा व्यवसायिक परियोजनामा नलगाएको कारणले गर्दा डुबेको हो, विभिन्न समूह बनाएर वास्तविक मर्कामा परेको ऋणीको उद्धार गर्नुपर्ने उनले बताए । यी विभिन्न समूहमा विभाजन गरेर जरुर मर्कामा परेका ऋणीहरुलाई हामीसँग बैंक तथा वित्तीय संस्थाहरुको लोन लस प्रोभिजन भन्ने व्यवस्था हुन्छ

लघुवित्त भनेका स्वनियममा चल्ने संस्था भएको हुनाले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई जसरी टाइट रेगुलेसनमा लघुवित्तलाई नराखिने उनले प्रष्ट पारे ।

लघुवित्त संस्थाहरुले पछिल्लो समय उक्साहटमा ऋण दिएर तिर्न नसक्ने अवस्था आएको बताउँदै धेरै लघुवित्तका ऋणीले ऋण नतिर्ने बताइरहेको बेला कार्यकारी निर्देशक नेपाले भने –‘धेरै भड्किएर ऋणहरु मिनाहा नै हुन्छ भनेर तपाईहरु पछि लाग्नुभयो भने तपाईहरु गल्तीमा हुनुहुन्छ भ्रमममा हुनुहुन्छ । त्यतातिर सोच्दै नसोच्नुहोला ।’

Tags: बैंक तथा बित्तलघुवित्तलघुवित्त समाचार

Discussion about this post

Related Posts

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

धनुषाको कमला नगर सभापतिमा लक्ष्मेश्वर यादवको उम्मेदवारी घोषणा

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेस प्रदेश सरकारले आफैं सुरु गर्‍याे सवारी लाइसेन्स छपाइ

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि