nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

टिकटक स्टार प्रिती पासवानले अभिनय गरेको चलचित्र ‘मेण्टल आशिक’ नेपालका सिनेमा हलहरुमा प्रदर्शन (हेर्नुहोस ट्रेलर सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २, २०७९, ६:३४ मध्यान्ह
टिकटक स्टार प्रिती पासवानले अभिनय गरेको चलचित्र ‘मेण्टल आशिक’ नेपालका सिनेमा हलहरुमा प्रदर्शन (हेर्नुहोस ट्रेलर सहित)

पुस २ गते । भोजपुरी चलचित्र ‘मेण्टल आशिक’ शुक्रबारदेखि नेपालका हलहरुमा प्रदर्शनमा आएकाे छ । पहिलो पटक काठमाडौंका हलहरुमा पनि भोजपुरी फिल्म ‘मेण्टल आशिक’ शुक्रबादेखि प्रदर्शनीमा आएकाे हाे ।

चलचित्र निर्माण पक्षले बिहिबार पत्रकार सम्मेलको आयोजना गरेर चलचित्र प्रदर्शन हुने जानकारी दिएको थियाे । नेपालको विभिन्न स्थान र भारतको विहार तथा उत्तरप्रदेशमा समेत छायांकन गरिएको चलचित्रमा नायक सावन कुमार र नायिका अश्विनी शाहीको मुख्य भूमिका रहेको छ ।

नेपालमा शुक्रबारदेखि प्रदर्शनमा आएकाे चलचित्र भारतमा भने २३ तारिक पुष ८ गतेदेखि भारतका सिनेमा हलहरुमा प्रदर्शन हुने नायक सावन कुमारले बताए । द्वन्द्व, हास्यव्यंग्य र प्रेम कथा रहेको चलचित्रको नेपालमा भने छवि ओझाको एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ ।

शुक्रबार काठमाडौंको चारवटा हलमा चलचित्र प्रदर्शन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । भोजपुरी भाषाको चलचित्रमा अश्लीलता बढ्दै गएर बदनाम भएपछि यसको परिवर्तनका लागि यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्नेमा कलाकारहरुले विश्वास लिएका छन् ।

१ करोड ६० लाखको लागतमा निर्माण गरिएको चलचित्रमा नेपाली चलचित्रका चर्चित कलाकार नन्दु श्रीवास्तव, टिकटक स्टार प्रिती पासवान र फोटोग्राफर तथा कलाकार मुन्ना सर्राफले पनि भूमिका रहेको चलचित्रका सहनिर्माता अशोक जयसवालले बताए ।

काठमाडौंकी वासिन्दा नायिका अश्विनी शाहीको यो पहिलो डेब्यु चलचित्र हो । कथावस्तु मन परेर आफूले फिल्मा खेल्न सहमत भएको उनले वताइन । भाषामा समस्या भएपनि कथावस्तु मन परेपछि सहज भएको नायिका शाहीको प्रतिक्रिया छ ।

१० वटा भन्दा बढी म्युजिक भिडियोहरुमा खेलीसकेकी नायिका शाहीले चलचित्रले सफलता पाउनेमा आशावादी रहेको बताइन । त्यसको लागि दर्शकहरुको साथ र माया भने आवश्यक रहेको बताइन ।  

हेर्नुहोस ट्रेलर

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!