आदित्य अजय / सप्तरी /असोज ९ गते। सप्तरी हुनमाननगर कंकालिनी नगरपालिका वडा नं.११ मा गैरकानुनी रुपमा संरचनाहरु निर्माण भईरहेको छ ।
प्रदेश सरकार बाट समाजिक बिकाश मन्त्री नवल किशोर साहले दलित बस्ती निर्माणका लागि ल्याएको बजेटमा गैरकानुनी रुपले संरचनाहरु निर्माण भईरहेको छ ।
सुचना प्रकाशित नै-नगरी उपभोक्ता समिती गठन गरी गैर कानुनी रुपमा संरचना निर्माण गरिरहेको छ ।
गुनस्तरीय हिन काम भइरहेको र संरचना निर्माण भईरहेको स्थानमा सुचनापाटी नलागाई गैर कानुनी रुपले संरचना निर्माण भईरहेको हुँदा वडा अध्यक्ष साकिर खानले कामलाई तत्काल रोक्न र छानबिन गर्नका लागि हुनमाननगर थानामा पत्र बुझाईएको छ ।















Discussion about this post