nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नाच बन्द गराउन गएका प्रहरीलाई दर्शकले गरे रामधुलाइ

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३, २०७९, १०:४५ मध्यान्ह
नाच बन्द गराउन गएका प्रहरीलाई दर्शकले गरे रामधुलाइ

जितेन्द्र राम । नाच बन्द गराउन गएका प्रहरीलाइ दर्शकले रामधुलाइ गरेको खबर प्राप्त भएको छ।

बिश्वाकर्मा पुजाको बिशेष अवसरमा राखिएको नाच बन्द गराउन धनुषाको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरिक्षक राजकुमार सिंहको कमान्डमा खटिगएको गस्ती टोलिले नाच बन्द गराउन खोज्दा दर्शकले नै रामधुलाइ गरेको श्रोतले जनाएको छ।

प्रत्येक बर्ष झैं मनाउदै आएको बिश्वकर्मा पुजालाई सवैला नगरपालिका ३ स्थित हनुमान चौकका बासिले यस बर्ष पनि निरन्तरता दिदै दुई दिन सम्म मुर्ती पुजन एवं मनोरंजनका लागि बरबुजुर्गले देख्ने गरि मैथिली सांस्कृतिक कार्यक्रम अन्तर्गत कुवर बृजभारको नाच राखेको हो।

प्रहरी टोलिले एकाएकी साउन्डको तारहरु भाच्न थालेपछी मेला समितिले सम्झाउन सम्झाउन खोज्दा प्रहरी स्थानिय एवं समिती बिरुद्ध कडा भइ त्यही वडाका नवनिर्वाचित दलित महिला सदस्य माथी पुरुष प्रहरीले हातपात गर्दा उपस्थितहरुले आक्रोशित भइ प्रहरी निरिक्षकलाइ रामधुलाइ गरिएको समेत श्रोतको भनाइ छ।

“सवैला नगरपालिकाकै वडा नं ९ कुशमाहा सतोषर र वडा नं १२ रघुनाथपुरमा दुई रातीदेखि महिला नाच अर्थात आर्केस्ट्रा नचाइरहदा पनि त्यही प्रहरीले संरक्षण दिदै रोहबरमै नाचलाई निरन्तरता दिएको हो तर यहाँ दलित समुदायमा बुढापाकालाइ मनोरञ्जनका लागि “दैयामैया” बाला नाच राखिदा प्रहरीको टाउको दुखाइ भएको छ।उनिहरुले आर्केस्ट्रा नचाउन बापत इलाकालाइ पैसा दिएको तथा हामिले नदिदा एक महिला जनप्रतिनिधि दुर्ववहार गरेको हो।”एक स्थानियले बताउनुभयो। घटनाबारे बिस्तृत वडाध्यक्ष ताहिर हुसेनसंग बुझ्दा त्यस्तो केही नभएको प्रतिक्रिया जनाएका छन।

साभार-मनकामना पोस्ट अनलाईन बाट

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

इंग्ल्याण्डलाई सेमिफाइनलमा लग्ने बेलिङघम, जसले तोडे पेले र म्यारोडनाको किर्तिमान

इंग्ल्याण्डलाई सेमिफाइनलमा लग्ने बेलिङघम, जसले तोडे पेले र म्यारोडनाको किर्तिमान

सर्लाहीमा सुरु भयो बाढी र कटानको जोखिम

आजको मौसमः आज पनि चार प्रदेशमा भारी बर्षा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!