भदौ ३० गते। सम्पुर्ण मधेसको क्षेत्रमा एकछ्त्र राजभयएको नाउ हो बिमलनिधी ।
निधि प्रदेश नम्बर २ धनुषा जिल्लाको जनकपुरका बासिन्दा हुन् । उनको पैतृक गाउँ धनुषाको नगराइन नगरपालिकाको नगराइन हो । जनकपुर र नगराइन दुवै ठाउँमा उनको घर छ ।
निधिजीले जे बोल्नुहुन्छ, त्यो गर्नुहुन्छ, उहाँको त्यो स्वभाव नै हो,’यसकारण नै कतिपय नेता आए र गए तर निधि को छवि यथा स्थापित र रास्ट्रिय स्तरको यथाचित छदैछ ।।
बिमलनिधी को राजनिती यात्रा त्यति सजिलो थिएन तर आफ्नो संकल्प र मेहनत ले उहाँले आफ्नो लोह पुरुस को छवि बनाएका हुन।
आउँदो मङ्सिर को चुनावमा प्रत्यक्ष रुपमा उहाँले अनुपस्थित को कारण अलि चिन्ता उहाँको प्रसंशक र शुभचिन्तकहरुमा अहिले छाएको देखिन्छ तर विभिन्न कारन र कुरा हुन्छन कुनै निर्णय को पछाडी उहाँको ज्योतिष गुरु बिबेकले बताएका छ्न।
कुण्डली र चिना को कुरा गर्ने हो भने बिमलजी को कुण्डली चाहिँ अहिले राम्रै दशाफलबाट बिति राहेको छ तर अहिले करिब आउने बैशाख र केही महिना सम्म उहालै सतर्क बस्न र प्रत्यक्ष तर्फ बाट पनि समानुपातिक बाट जान चाहिँ उहाको लागि सबै भन्दा राम्रो र स्वागत योग्य र सफलताकारक निर्णय रहने ज्योतिषगुरु बिबेकले जनाएका छ्न ।
साथसथै यदि कांग्रेस पार्टि को गोचर कुण्डली अध्यन गर्ने हो भने निधि जी को निर्णय चाहिँ उचित र समयसान्दर्भिक छ भन्ने कुरामा कुनै दुइ राय छैन भने कुरालाइ पनि ज्योतिष गुरु बिबेकले बताएका छ्न । ज्योतिष गुरुजी को अनुसार धेरै शिघ्र नै निधि ज्युले श्री पद प्राप्त गर्ने भन्ने कुरा स्पष्ट पारेका छ्न ।
जनकपुरधाममा विगत केहि दिन यता उनले आफु समानुपातिकमै जाँदा पनि आफुलाई अनाथ नबुझन नेता कार्यक्रताहरुलाई सम्बोधन गर्ने क्रममा बताउदै आएका थिए । यद्यपि उनले मधेशका २२ जिल्ला बाहेक पहाड र हिमालको कुनै पनि जिल्ला र क्षेत्रीय कमिटिले आफनो नाम सर्वसम्मत सिफारिस गरे आफु पहाड र हिमालबाट चुनाव लडन तयार रहेको बताउदै आएको थिए ।
युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन ।आफ्नो प्रतिभा र सटिक भविष्यवाणी का कारण युवा ज्योतिष ई बिबेक ले धेरै कम अवधी मा अन्तर्राष्ट्रिय स्तरका ख्याती र नाम स्थापित गर्न सफल भएका छ्न।
उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्षतहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक साबित समेत हुँदै आएका छन् ।ज्योतिष गुरु ई बिबेक सङ भेट्न र भविष्य र जन्मकुण्डली ,हस्तरेखा र बास्तु शास्त्र सम्बन्धी परामर्श प्राप्त गर्न सम्पर्क गर्न सक्नुहुन्छ (ज्योतिष बिबेक ९८१२००५३७८) ।




















Discussion about this post