आदित्य अजय/सप्तरी/भादौ २९ गते। सप्तरी निर्वाचन क्षेत्र नं. ३ (क) समानुपातिक प्रदेश सभासदस्य का लागि ललित नरायण रजक लाई नेकपा एमाले जिल्ला कमिटीले सिफारिस गरिएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नं.३ (क) समानुपातिक सभासदस्य का लागि नेपाल कम्युनिष्ट पार्टी एमाले सप्तरी का जिल्ला सदस्य , अनेरास्ववियु केन्द्र सचिबालय सदस्य तथा अनेरास्ववियु का जिल्ला ईन्चार्ज ललित नारायण रजक लाई सिफारिस गरिएको अनेरास्ववियु सप्तरी का जिल्ला अध्यक्ष रंजिव साहले जानकारी दिएको छ।















Discussion about this post