महेश सिंह/सिरहा/असार १४ गते। जिल्ला समन्वय समिति सिरहामा निर्वाचित भएका नव-निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहण तथा स्वागत कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा सिरहाका विभिन्न पालिकाहरुको जन प्रतिनिधि तथा समाजसेवी बुद्धिजिवी नागरिक समाज लगायतका बिशिस्ट ब्यक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको आयोजक संस्थाले बताए।

कार्यक्रममा सभापति दिनेश महतो उप सभापति दिलिप लामा सदस्य जानकि यादव लगायत सम्पुर्ण प्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका हुन्।















Discussion about this post