असार ९ गते। पाँच वर्षीया बालिकालाई जब रजस्ती क रणी गरेको आरोपमा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चकरी बस्ने १८ वर्षीय एक किशोरलाई प्रहरीले प क्राउ गरेको छ ।
बालिकालाई ती किशोरले घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जब रजस्ती क रणी गरेको आरोप छ ।
खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले उनलाई बुधबार राति प क्राउ गरेको हो ।घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post